चैत्र १८, २०८२ बुधबार | ११:३०:५१
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

सुर्य नेपाल सेन्ट्रल ओपन सोमबारबाट

काठमाडौं । सुर्य नेपाल सेन्ट्रल ओपन गल्फ प्रतियोगिता सोमबारबाट गोकर्ण गल्फ कोर्षमा सुरू हुने भएको छ ।

आयोजक नेपाल प्रोफेस्नल गल्फर्स एसोसियसनले चार दिने प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिताको पुरस्कार रकम आठ लाख ४० हजार खर्च हुनेछ ।

प्रतियोगितामा भुवन नगरकोटी, निरज तामाङ, धन थापा, सञ्जय लामा र रवि खड्का लगायतलाई उपाधि दाबेदार मानेको छ । यस्तै एम्योचरतर्फ सद्भाव आचार्य उपाधि दाबेदारको रूपमा हेरिन्छन् ।

चार दिने प्रतियोगिता ७२् हाेलमा खेलाइनेछ । दुई चरणपछि शीर्ष २१ खेलाडीहरु फाइनल चरणको लागि छनोट हुनेछन् । यसैगरी एम्योचरतर्फका शीर्ष ६ खेलाडी फाइनलको लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेताले एक लाख ४५ हजार पाउनेछन् । उपविजेता ९४ हजार तथा तेस्राेले ७० हजार पाउनेछन् । 

पत्रकार सम्मेलन मार्फत आयोजकले सिजनआयोजना हुने थप प्रतियोगिताको घोषणा गरेको छ । आयोजकले आयोजना हुने आठ प्रतियोगिताको पुरस्कार रकम ६४ लाख ३६ हजार एक सय ५० रुपैँया तोकेको छ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो