चैत्र ६, २०८२ शुक्रबार | ०४:१३:३४
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

नेपाली गल्फ टोलीको प्रशिक्षकमा सरदेशाई नियुक्त

काठमाडौं । नेपाल गल्फ संघले १९औँ एसियाली खेलकुदका लागि तरूण सरदेशाईलाई टाेलीकाे प्रशिक्षक नियुक्त गरेको छ ।

नेपाल गल्फ संघ र सरदेशाईबीच एसियाली खेलकुदका लागि सम्झौता भएको हो । नेपाल गल्फ संघका युथ डेभलपमेन्ट निर्देशक दिपक आचार्य टोलीको सहायक प्रशिक्षकमा नियुक्त भएका छन् ।

एसियाली खेलकुद असोज ५ देखि १९ गतेसम्म चीनको हाङझाउमा हुँदैछ ।

सरदेशाईको नेतृत्वमा नेपाली टोलीले भारतको बेङ्लुरुस्थित तरूण सरदेशाई गल्फ एकेडेमीमा प्रशिक्षण सुरू गरिसकेको छ ।

एसियाली खेलकुदमा प्रोफेसनल गल्फर शुक्रबहादुर राई र एमेच्योर गल्फरहरू सुबास तामाङ, सद्भाव आचार्य र युवराज भुजेल, कश्मिरा शाह र सुष्मा सिग्देलले नेपालको प्रतिनिधित्व गर्नेछन् ।

नेपाल गल्फ संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप)काे सहयोगमा नेपाली टिमलाई विशेष प्रशिक्षणको लागि बैङ्लुरु पठाएको हो । नेपाल नम्बर एक एमरच्योर गल्फर सुबाससँगै सद्भाव  गत एक वर्षदेखि यही एकेडेमीमा प्रशिक्षण गरिरहेका छन् ।  

बन्द प्रशिक्षणकै दौरान सुबास र सद्भावले जुलाई १८ देखि १९ सम्म अर्किड कन्ट्री क्लबमा हुने सिंगापुर एमेच्योर ओपनमा सहभागिता जनाउने छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो