चैत्र १३, २०८२ शुक्रबार | ०४:१३:५७
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

सुस्मा भन्छिन्- फाइनलमा बुद्धिमानीपूर्वक खेल्ने छु

काठमाडौं ।  थाइल्यान्डको बैंककमा जारी एएसबीसी एसियन यु-२२ बक्सिङ च्याम्पियनसिपको फाइनल पुगेकी नेपाली मुक्केवाज सुस्मा तामाङले फाइनलमा बुद्धिमानीपूवर्क खेल्ने बताएकी छन् ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले अघिल्ला खेलका अनुभव र फाइनलमा उच्च प्रदर्शनका लागि शुभकामना दिन गरिएको भिडियो कलमा सुस्माले भनिन् ‘उज्वेकिस्तानकी खेलाडी पनि म जस्तै डिफेन्सिभ र एट्याकिङ दुवै खेल छिन् । मैले उनको खेल नियालेकी छु । म पनि अगाडि बढेर बूद्धिमानीपूर्वक खेल्ने रणनिति बनाएकी छु ।’

सदस्य-सचिव घिसिङले शुभकामना दिदै भने ‘फाइनल पुगेकोमा सिंगो देश र म एक्दमै खुशी र उत्साहित छु । खेलकुदको माध्यमबाट सिंगो देशलाई खुशी बनाएकोमा आभारी छु । राष्ट्रलाई स्वर्ण दिलाउनेमा मैले विश्वास गरेको  छु । सम्माननीय प्रधानमन्त्रीज्यूलाई पनि मैले यस बारे जानकारी गराएको छु । उहाँ पनि निकै उत्साहित हुनुहुन्छ । फाइनलका लागि धेरै धेरै शुभकामना । म लाइभ हेरिरहेको हुनेछु ।’

आइतबार महिला ४८ केजी तौल समूहको सेमिफाइनलमा सुस्माले मंगोलियाकी बेसेन्बेई जानार्गुलीलाई आरएससीको आधारमा हराउँदै फाइनल प्रवेश गरेर इतिहास रचेकी थिइन् ।

सुस्माले बुधबार उज्वेकिस्तानकी खेलाडीसँग फाइनल खेल्ने छिन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो