चैत्र १४, २०८२ शनिबार | ०३:०४:५६
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

इन्द्रले लोओसका खेलाडीलाई हराए

काठमाडौं । थाइल्याण्डको राजधानी बैंककमा जारी एएसबिसी यु-२२ बक्सिङ च्याम्पियनसिप खेल अन्तर्गत ५७ केजी तौल समुहमा नेपाली मुक्केबाज इन्द्रबहादुर सुनारले जित हासिल गरेका छन् ।

बुधबार उद्घाटन सत्र पश्चात् सुरुभएको प्रि-क्वाटरफाइनलका खेलमा  इन्द्रले लाओसका खेलाडी सोक्साखुनविरुद्ध (यूनानिमस) ५ः० अंकको आधारमा जित हासिल गरेका हुन् । यस जितसँगै इन्द्र क्वाटरफाइनल प्रवेश गरेका छन् । इन्द्रले  क्वाटरफाइनलमा मंगोलियन मुक्केबाज गन्तुमार लुण्डासंग खेल्नेछन् ।

नेपालबाट सहभागी दुई खेलाडी विजय बाटा (८६ केजी) र महिला खेलाडी त्रिशा जवेगु (७५ केजी) को सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । उनीहरुले क्रमशः इन्डोनेसियाका मोसकिता माईकल र काजिकिस्तानी मुक्केबाज एरजन गुल्सायसंग खेल्नेछन् ।

बिहिबार महिला ४८ केजी तौल समुहकी सुस्मा तामाङले भियतनामकी क्यूनहानसँग र महिला ५७ केजी तौल समुहकी हेमा राईले सिङ्गापुरकी चौउजिमीन बेर्नेससँग क्वाटरफाइनल खेल खेल्नेछिन् ।

यसैगरी पुरुष तर्फ ४८ केजी तौल समुहका खेलाडी लाल प्रसाद उप्रेतीले फिलिपिनी खेलाडी दुरेन्टमार्क लेफ्चरसँग जनवरी २० मा क्वाटरफाइनल खेल खेल्नेछन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो