चैत्र १३, २०८२ शुक्रबार | ०१:०८:१३
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

व्यावसायिक बक्सिङमा ‘डेब्यु’ गर्दै मोहम्मद अलीका नाती

लन्डन, (खेलाडी)- बक्सिङका महान खेलाडी मोहम्मद अलीका नाती निको अलीले आगामी अगस्ट १४ मा व्यावसायिक ‘डेब्यु’ गर्ने भएका छन् ।

निकोले अमेरिकी प्रवर्धक बब अरुमसँग सम्झौता गरेका छन् । अरुमले नै उनका हजुरबुबाका २७ फाइट प्रवर्धन गरेका थिए । 

२० वर्षे निकोले आफ्ना हजुरबुबाको विरासतलाई निरन्तरता दिन लाग्दा आफू निक्कै उत्साहित रहेको बताएका छन् । बिजिनेस डिग्रीको अन्तिम वर्षको अध्ययन गरिरहेका निकोले व्यावसायिक यात्राको पनि सुरु गर्दा दोहोरो दबाब पर्ने बताए ।

‘मेरो हजुरबुबाले सुरु गर्नुभएको फाइटिङ विरासतलाई निरन्तरता दिन पाउनु मेरा लागि सम्मानको विषय हो । साथमा यो मेरा लागि जिम्मेवारी पनि हो । यसलाई कुनै पनि हालतमा हल्का रुपमा लिने छुट मसँग हुने छैन,’ निकोले भने ।

मोहम्मद अलीले बक्सिङको विश्‍व हेभिवेइट उपाधि तीन पटक जितेका थिए । विश्‍व बक्सिङ इतिहासकै सबभन्दा सर्वोत्कृष्‍ट खेलाडीका रुपमा परिचित अलीको २०१६ मा निधन भएको थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो