चैत्र १२, २०८२ बिहीबार | १९:४५:४८
पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै

प्रकाश दाहाल स्मृति बक्सिङ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

काठमाडौं । तेस्रो प्रकाश दाहाल स्मृति पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताको तयारी  सम्पूर्ण पूरा भएको छ ।

असार १७ देखि २० गतेसम्म हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक अखिल नेपाल खेलकुद संघका अध्यक्ष अर्जुनबहादुर केसीले जानकारी दिए ।

आयोजक नेपाल खेलकुद महासंघले आइतबार बुढानीलकण्ठको ड्रिम गार्डेनमा पत्रकार सम्मेलन आयोजना गर्दै अखिल सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

प्रतियोगिताको खेलहरू काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-२ स्थित भंगालको सामुदायिक भवनमा हुने आयोजक संघका सचिव राजन लामिछानेले जानकारी दिए ।

प्रतियोगितामा पुरुषतर्फ १३ र महिलातर्फ नौ तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । प्रत्येक तौलसमूहका विजेतालाई नगद पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगितामा पुरुषतर्फ ४८ केजीमुनि, ५१ केजीमुनि, ५४ केजीमुनि, ५७ केजीमुनि, ६३ केजीमुनि, ७१ केजीमुनि, ७५ केजीमुनि, ८० केजीमुनि, ८६ केजीमुनि ९२ केजीमुनि र ९२ केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा हुनेछ।


यस्तै महिलातर्फ ४८ केजीमुनि, ५० केजीमुनि, ५२ केजीमुनि, ५४ केजीमुनि, ५७ केजीमुनि, ६० केजीमुनि, ६३ केजीमुनि, ६६ केजीमुनि र ७५ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ।

यसअघिका संस्करणमा ओलम्पिक तौलसमूहमा मात्र समावेश गरिए पनि खेलाडीले अन्य तौलसमूह पनि खेलाउन आग्रह गरेकाले तौलसमूह थपिएको केसीले जानकारी गराए ।

नेपाल बक्सिङ संघको प्राविधिक सहयोगमा आयोजना हुने प्रतियोगितामा तीन विभाग र सात प्रदेशका खेलाडीले प्रतिस्पर्धा गर्ने संयोजक केसीले जानकारी दिए।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो