चैत्र १३, २०८२ शुक्रबार | ०४:४२:४९
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

पुरुष बास्केटबलको स्वर्ण पदकका लागि गण्डकी र एपिएफ भिड्ने

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत बास्केटलब फाइभ अन फाइभको स्वर्ण पदकका लागि स्थानीय टिम गण्डकी प्रदेश र सशस्त्र प्रहरी बलको एपिएफ क्लब भिड्ने भएका छन् । बुधबार भएको सेमिफाइनलबाट विभागीय महारथी त्रिभुवन आर्मी क्लबलाई ७०-६६ को स्कोरमा पराजित गर्दै गण्डकीले फाइनल यात्रा तय गर्यो ।

पहिलो क्वार्टरमा १६-१९ ले पछि परेको गण्डकीले दोस्रो क्वार्टर सकिँदा ३९-३२ ले लिड गरिरहेको थियो । तेस्रो क्वार्टरमा ५३-५० को साँघुरो अग्रता बनाएको गण्डकीले अन्तत: ७०-६६ को जित निकाल्दै फाइनल यात्रा तय गर्यो ।

बुधबार नै भएको दोस्रो सेमिफायनलमा बागमती प्रदेशलाई ९२-६५ को नतिजामा पराजित गर्दै सशस्त्र प्रहरी बलको एपिएफले गण्डकीसँगको भेट निश्चित गरेको छ ।

बुधबारै सम्पन्न थ्री अन थ्रीतर्फ एपिएफले बागमतीलाई २१–१६ को नतिजामा पराजित गर्दै फाइनलको यात्रा तय गरेको छ । दोस्रो खेलमा घरेलु टोली गण्डकीले आर्मीलाई २०-१७ स्कोरले हराउँदै फाइनलको यात्रा तय गरेको थियो  फाइनल खेल गण्डकी र एपीएफ बीच बिहीबार हुनेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो