वैशाख २८, २०८२ आइतबार | ११:२७:१०
एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै नेपाल च्याम्पियन बराबरीमा रोकिए मध्यपुर र चाँगुनारायण सैनिक आवसीय महाविद्यालय सेमिफाइनलमा स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोली घोषणा सानदार जितसहित गोदावरी सेमिफाइनलमा एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै नेपाल च्याम्पियन बराबरीमा रोकिए मध्यपुर र चाँगुनारायण सैनिक आवसीय महाविद्यालय सेमिफाइनलमा स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोली घोषणा सानदार जितसहित गोदावरी सेमिफाइनलमा

आयोजक क्वेस्टसहित जेभियर, गोल्डेनगेट र नाथम सेमिफाइनलमा

काठमाडाैं । आयोजक क्वेस्ट इन्टरनेसनल कलेज पाँचौं नारायणप्रसाद स्मृति अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजमा शनिबार फाइनलमा प्रवेश गरेको छ ।

ग्वार्कोस्थित घरेलु कोर्टमा शुभश्रीलाई ५९–१७ ले सहजै पराजित गर्दै क्वेस्ट समूह ‘ए’ को उपविजेता बन्यो । क्वेस्टका गाल्साङ लामाले १६ स्कोर गरे ।

समूह ‘ए’ बाट गोल्डेनगेट इन्टरनेसनल कलेज विजेता हुँदै सेमिफाइनलमा पुग्न सफल भयो । गोल्डेनगेटले मल्पीलाई ५६–२७ ले हरायो । गोल्डेनगेटका आशुतोष उप्रेतीले १० स्कोर गरे ।

ब्वाइजमै नाथमले सायमलाई ५४–१२ ले पाखा लगायो । नाथमको जितमा अनुप मोक्तानले १८ अंकको योगदान गरे । जितसँगै नाथम समूह ‘बी’ को उपविजेताका हैसियतले सेमिफाइनलमा पुगेको छ । यो समूहबाट जेभियर इन्टरनेसनल कलेज यसअघि नै विजेता बन्दै सेमिफाइनलमा पुगिसकेको छ ।

सेमिफाइनलमा जेभियरको भेट आयोजक क्वेस्टसँग हुने छ । अर्को सेमिफाइनल गोल्डेनगेट र नाथमबीच हुने छ ।

गर्ल्सको राउन्ड रोविन लिगमा नाथम शीर्ष स्थानमा रहँदै फाइनलमा पुग्यो । नाथमले मल्पीमाथि ३१–४ को सहज जित दर्ता गर्यो । नाथमकी झरना वज्राचार्यले नाै स्कोर गरिन् । उपाधिका लागि नाथमले शुभश्री विरुद्ध खेल्ने छ ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP