चैत्र ८, २०८२ आइतबार | ०२:०५:३७
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

आयोजक चाँदबागको दुवै टोली क्वार्टरफाइनलमा

काठमाडौं । आयोजक द चाँगबाग स्कुलको ‘ए’ र ‘बी’ दुवै टोली चाँदबाग दोश्रो कम्फेस्टअन्तर्गत यु-१२ गर्ल्स बास्केटबलमा मंगलबार क्वार्टरफाइनल प्रवेश गरेका छन् ।

क्वार्टरफाइनलमा चाँगबाग ‘ए’ र चेल्सी वर्ल्ड स्कुल तथा चाँगबाग ‘बी’ र  रिब्स प्रतिस्पर्धा गर्नेछन् । अन्य क्वार्टरफाइनलमा निसर्ग वाटिका र लिटिल वन्डर तथा बौद्ध चिल्ड्रेन हेभन र काष्ठमण्डप आमाने सामने हुनेछन् ।

यसैगरी यु-१२ ब्वाइज बास्केटबलमा पनि क्वार्टरफाइनल समिकरण पूरा भएको छ । क्वार्टरफाइनलमा प्यारागनले जेभियर इन्टरनेसनल, बौद्ध चिल्ड्रेन हेभनले ज्ञानोदय, गुहेश्वरीले बिडीएस र होली भिजनले मनास्लु विरुद्ध  गर्नेछन् ।

यु-१२ ब्वाइज फुटबलमा च चाँदबागको ‘ए’, ‘बी’ र ‘सी’ तीनै टोलीले प्रिक्वार्र्टरफाइनलमा स्थान सुरक्षित गरे। यसैगरी लिटिल वन्डर, संस्कृति, जेभियर, बोधीसदन, एलआरआइ, रिब्स, गुहेश्वरी, जोन डेवी, रेडिअन्ट पब्लिक, टीआईए, काष्ठमण्डप र थ्री स्टारले पनि प्रिक्वार्टरफाइनलको यात्रा तय गरे । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो