कीर्तिपुर । आयोजक कीर्तिपुर नगरपालिकाले यु-१८ राष्ट्रव्यापी अन्तर स्थानिय तह पुरुष बास्केटबल प्रतियोगितामा आइतबार विजयी सुरुआत गरेको छ ।
कीर्तिपुरस्थित कभर्डहलमा कीर्तिपुरले बुटवल उपमहानरपालिकालाई १००-७३ ले पराजित गर्यो । कीर्तिपुरका लागि आशिष थापा मगरले २१ अंक जोडे ।
प्रतियोगिताको उद्घाटन पूर्व युवा तथा खेलकुद मन्त्री राजेन्द्र केसीले गरे । प्रतियोगितामा १२ टोली को सहभागिता रहेको प्रतियोगिता संयोजक विजयप्रकाश महर्जनले जनाएका छन् ।
प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ पाउनेछन् । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई १० हजार रुपैयाँबाट पुरस्कृत गरिने छ ।
भिडियो
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH