काठमाडौं । नेसनल बास्केटबल लिग (एनबिएल), नेपालमा सोमबार त्रिभुवन आर्मी क्लब र होउन्डस एकेडेमीले जित निकालेका छन् ।
त्रिपुरेश्रस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पहिलो खेलमा आर्मीले बुढानीलकण्ठ बास्केटबल क्लबविरुद्ध १०४-७७ को जित निकाल्यो ।
सुरुआती ३ क्वार्टर २५-२१, ३२-९, २५-२२ ले आफ्नो पक्षमा पारेको आर्मीले चौथो तथा अन्तिम क्वार्टर भने २३-२५ ले गुमाएको थियो ।

दोस्रो खेलमा होउन्डसले विकाश मिलन केन्द्रलाई ९२-७० ले स्तब्ध बनायो ।
पहिलो क्वार्टर २१-२४ ले गुमाए पनि होउन्डसले त्यसपछिका ३ कवार्टर १४-९, २६-१२, ३१-२५ ले आफ्नो पक्षमा पार्यो ।
भिडियो
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas
LOKESH BAM || म आफैले ठूलो पारी खेल्न सकिँन । सेट भइसकेको थिएँ । तर, आउट भइहाँले || BIRATNAGAR KINGS
