वैशाख २८, २०८२ आइतबार | १३:४४:०२
अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै नेपाल च्याम्पियन बराबरीमा रोकिए मध्यपुर र चाँगुनारायण सैनिक आवसीय महाविद्यालय सेमिफाइनलमा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै नेपाल च्याम्पियन बराबरीमा रोकिए मध्यपुर र चाँगुनारायण सैनिक आवसीय महाविद्यालय सेमिफाइनलमा

केएमसी अन्तरविद्यालय बास्केटबलः जेनिथ क्वार्टरफाइनलमा

केएमसी अन्तरविद्यालय बास्केटबलको सिनियर गर्ल्सतर्फ प्रतिस्पर्धा गर्दै खेलाडी

काठमाडौं । जेनिथ तेश्रो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ मंगलबार क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

बुद्धनगरस्थित आयोजक केएमसीको कोर्टमा जेनिथले बाल दीक्षा सदनलाई ४७-२३ ले पराजित गरेको हो । जेनिथका सुशिल शाहीले २० अंक जोडे ।

जुनियर ब्वाइजमा सनसाइनले इनोभेटिभलाई २१-१२, एआईएले बाल दीक्षा सदनलाई २५-१४ र पुष्पसदनले नेरिक एकेडेमीलाई १८-१२ ले हराए । सनसाइनका विख महर्जनले १४, एआईएका प्रणव शाहले ११ र पुष्पसदनका मातृका बुढाथोकीले आठ स्कोर गरे ।

सिनियर गर्ल्समा एनसिससीएसले रिलायन्सलाई २२-१७, इनोभेटिभले आयोजक केएमसीलाई २१-१८, चेल्सी वर्ल्ड स्कुलले एलाइट ग्रान्डलाई २१–१६ र साइपाल एकेडेमीले बाल दीक्षा सदनलाई ११-८ ले पराजित गरे  । 

एनसिससीएसकी विभा महर्जनले १२, इनोभेटिभकी रिड्डी मगरले १८, चेल्सीकी श्रृष्टि शाहले ८ र साइपालकी आयुष्मा पल्छरिनले सात अंक बटुले ।
 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP