चैत्र १८, २०८२ बुधबार | १५:१५:५६
एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त

केएमसी अन्तरविद्यालय बास्केटबलः ज्ञान निकेतन क्वार्टरफाइनलमा

काठमाडौं । ज्ञान निकेतन तेश्रो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार क्वार्टरफाइनल प्रवेश गरेको छ ।

ज्ञान निकेतनले सेन्ट पाउललाई ३९-१८ ले पराजित गरेको हो । ज्ञान निकेतनका महेन्द्र प्याकुरलेले १५ अंक जोडे ।

जुनियर ब्वाइजमा एआइएले नेरिकलाई २२-१८, ज्ञान निकेतनले सनसाइनलाई २५-१५, आयोजक केएमसीले इनोभेटिभलाई १६–१४ र पुष्प सदनले बाल दीक्षा सदनलाई २०-१२ ले हराए । 

एआइएका प्रणव शाहले १२, ज्ञान निकेतनका दिप्सन अधिकारीले १५, केएमसीका स्वप्निल पराजुलीले ८ र पुष्प सदनका राघव डंगोलले १० स्कोर गरे ।

सिनियर गल्र्समा रिलायन्सले केएमसीलाई ३०-२०, चेल्सी वल्र्ड स्कुलले बाल दीक्षा सदनलाई ३०-१५ र एसिसीएसले इनोभेटिभलाई २०-१७ ले पराजित गरे । 

रिलायन्सकी एलिशा तामाङले १०, चेल्सीकी डेनिशा थापाले १५ र एनसिसीएसकी विभाले १२ अंक बटुले ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो