चैत्र ६, २०८२ शुक्रबार | २३:५७:३८
पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा

प्रथम स्पोर्टस हव ओपन ब्याडमिन्टन प्रतियोगिता साउन दोस्रो सातादेखि सुरु हुने

काठमाडौं । प्रथम स्पोर्टस हव ओपन ब्याड्मिन्टन प्रतियोगिता साउन दोस्रो सातादेखि आयोजना हुने भएको छ ।

स्पोर्टस हव नेपाल प्रालिको आयोजनामा हुने चार दिने प्रतियोगिता कपन लाखेपोखरीस्थित आयोजकको आफ्नै कभर्डहलमा हुने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा पुरुष युगल (शीर्ष २० बाहेक), भेट्रान्स ४५ वर्षमाथि, अवकाशप्राप्त (नेपाली तथा विदेशी) आर्मी र पुलिस, महिला एकल (शीर्ष २० बाहेक), छात्र यू १७, सुपर भेट्रान्स ५५ वर्षमाथि र स्थानीयस्तरको गरी सात विधाममा प्रतिस्पर्धा हुनेछ ।

पुरुष युगलको विजेताले ३५ हजार, उपविजेताले २० हजार र तेस्रो हुनेले सात हजार पाँच सय रुपैयाँ प्राप्त गर्नेछन् ।

यस्तै, भेट्रान्स ४५ वर्षमाथिको विजेता उपविजेताले र तेस्रो हुनेले क्रमशः २५, १५ र पाँच हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले बताएको छ । अवकाशप्राप्त महिला एकल, छात्र यू १७ र सुपर भेट्रान्सको विजेता, उपविजेता र तेस्रो हुनेले क्रमशः २० र  १० पाँच हजार रुपैयाँ पाउनेछन् । स्थानीयस्तरको विजेताले १५ हजार, उपविजेताले आठ हजार र तेस्रो हुनेले चार हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगितामा एक सय ५० टिमको सहभागिता हुने प्रतियोगिता संयोजक आङ कुसाङ शेर्पाले जानकारी गराए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो