चैत्र १२, २०८२ बिहीबार | २३:२२:५८
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

योनेक्स सनराइज प्रधानमन्त्री कप खुला ब्याड्मिन्टन प्रतियोगिता हुने

काठमाडौं । योनेक्स सनराइज प्रधानमन्त्री कप राष्ट्रिय र्याङकिङ्ग खुला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । 

आयोजक हरिलाल धर्मदेवी मेमोरियल ट्रष्ट तथा अपि स्पोर्टस् म्यानेजमेन्ट प्रालिले शनिबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको बारेमा जानकारी दिएको हो ।

नेपाल ब्याड्मिन्टन संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा चैत २८ गतेदेखि बैशाख एक गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा पुरुष तथा महिला एकल (खुला), पुरुष युगल (खुला), यु १५ पुरुष र महिला, यु १९ पुरुष र महिला, मास्र्टस खुला ४५ वर्षमाथि र मास्र्टस खुला ५५ वर्षमाथि गरी नौ विधामा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको पुरुष तथा महिला एकल (खुला) तर्फको विजेताले एक लाख १५ हजार, दोस्रो हुनेले ५५ हजार, तेस्रो हुनेले १५ हजार पुरस्कार प्राप्त गर्नेछन् । यु १९ महिला तथा पुरुषको विजेताले समान १५ हजार, उपविजेताले सात हजार र तेस्रो हुनेले तीन हजार पाँच सय प्राप्त गर्नेछन् । यस्तै, यु १५ महिला तथा पुरुषको विजेताले १० हजार, उपविजेताले पाँच हजार र तेस्रो हुनेले तीन हजार पुरस्कार पाउने आयोजकले जनाएको छ ।

प्रतियोगितामा विश्व ब्याड्मिन्टन महासंघ (बिडब्लुएफ) तथा नेपाल ब्याड्मिन्टन संघको नियमानुसार सञ्चालन हुने आयोजकले जनाएको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो