चैत्र ९, २०८२ सोमबार | ०१:३५:४९
चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती

झिल्टुङ्ग क्रसकन्ट्री दौडको सातौ संस्करण माघमा

फाइल तस्बिर

काठमाडौं । नुवाकोटको वेलकोटगढी नगरपालिका वडा नम्बर ५ को आयोजना तथा एथलेटिक्स परिवारको प्राविधिक सहयोगमा सञ्चालन हुने सातौ झिल्टुडग क्रशकन्ट्री दौडको सातौं संस्करण माघ १४ गते शनिवा  हुनेभएको छ ।

उक्त दौड प्रतियोगिता कोल्पुटारबाट सुरु भएर बेलिनी छाप,राजओडार,खड्गाछाप,सालचौर हुँदै पुन कोल्पुटारमा आएर समापन हुने आयोजकले जनाकारी दिएको छ  ।

प्रतियोगिताको १३.५ किलोमिटर पुरुष तथा महिला विजेतालाई १५ हजार, दोस्रोलाई १० हजार र तेस्रो हुनेलाई समान पाँच हजार रुपैयाँ प्रदान गरिनेछ ।

स्थानीय बेलकोटगढी नगरपालिका भित्रका पुरुष विजेताले १० हजार,दोस्रो हुनेले  सात हजार र तेस्रले पाँच हजार तथा ४.५ किलोमिटरको को खुल्ला जुनियर छात्र तथा छात्रालाई समान ६ हजार, दोस्रो हुनेलाई ४ हजार र तेस्रो हुनेलाई २ हजार रुपैयाँ प्रदान गरिने छ ।

यसैगरी स्थानीय छात्र, छात्रातर्फ विजेतालाई ६ हजार, दोस्रोलाई चार हजार र तेस्रोलाई दुई हजार रुपैयाँ पुरस्कारको ब्यवस्था गरिएको छ । ४.५ किलोमिटरको ४५ वर्ष माथिका स्थानीय पुरुष विजेतालाई ६ हजार, दोस्रोलाई चार हजार र तेस्रो हुनेलाई दुई हजार तथा १३.५ किलोमिटर खुल्ला भेट्रान खुल्ला पुरुषतर्फ विजेतालाई ८ हजार, दोस्रोलाई ६ हजार र तेस्रोलाई ४ हजार रुपौयाँ प्रदान गरिने छ ।

४.५ किलामिटर को आमा समुह दौडका विजेताले १२ हजार, नौ हजार र ६ हजार रुपैयाँको पुरस्कार प्राप्त गर्नेछन् । उक्त दौड प्रतियोगितामा करीव ५०० खेलाडीले भाग लिने अनुमान गरीएको र प्रतियोगिताको अनुमानित खर्च १० लाख रुपैयाँ रहेको आयोजकले बताएको छ  ।

प्रतियोगिताको व्यवस्थापकमा बेल्कोटगडी नगरपालिका वडा नं.५ का वडा अध्यक्ष मदन भुजेल र संयोजकमा एथलेटिक्स परिवार, नेपालका सल्लाहकार मोहन नेपाल छन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो