चैत्र १८, २०८२ बुधबार | ०८:२७:०६
पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य

सातौँ झिल्टुङ क्रसकन्ट्री दौड प्रतियोगता माघमा

काठमाडौँ । एथलेटिक्स परिवार,नेपालले मंगलबार २०७९–८० को खेलकुद कार्यक्रम सार्वजनिक गरेको छ ।

जसअन्तर्गत  माघ १४ गते नुवाकोटमा सातौँ झिल्टुङ क्रसकन्ट्री दौड प्रतियोगता आयोजना हुने छ भने नगरा सुनसरीमा माघ १९–२१ सम्म प्रदेश स्तरीय एथलेटिक्स प्रतियोगिता हुदैँछ ।

काठमाडौँमा माघ २०र २१ गते गोल्डेन एथलेटिक्स च्याम्पियनसिप २०२३ आयोजना हुनेछ । फाल्गुन २१ र २२ गते चितवनमा आई लभ चितवन एलटिके ट्रयाक एन्ड फिल्ड प्रतियोगिता हुने भएको छ ।

यसैगरी,पोखरामा विंस.२०८० बैशाख २१ देखी २३ गतेसम्म युथ एन्ड भेट्रान एथलेटिक्स च्याम्पियनसिप आयोजना गरिनेछ । एथलेटिक्स निर्णायक–रिफ्ररेसर कक्षा (काठमाडौँ) र पनौती मेयर कप राष्ट्रिय क्रसकन्ट्री दौढ प्रतियोगिता(पनौती)को मिती पछि सार्वजनिक गरिनेछ ।

वीर गणेशमान सिंह स्पोर्टस कमिटिको आयोजना हुने वीर गणेशमान सिंह १० के रोड दौड प्रतियोगिता फाल्गुन २७ गते दरबारमार्ग काठमाडौँमा हुने भएको छ ।

यी कार्यक्रमहरुको मिती फरेबद तथा प्रतियोगताहरु थप घट हुनसक्ने एथलेटिक्स परिवार नेपालले बताएको छ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो