चैत्र १४, २०८२ शनिबार | ०८:५१:३२
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

४ गुणा ४ रिलेमा दुवै स्वर्ण आर्मीलाई

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको चार गुणा चार रिलेको महिला-पुरुष दुवैतर्फ त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक जितेको छ ।

बिहीबार बिहना पोखरा रंगशालामा पुरुषतर्फ आर्मीका सोमबहादुर कुमाल, रामप्रसाद थारु, जीवन चौधरी र प्रकाश दनुवारको टिमले ३ मिनेट १८.३६ सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण जितेका हुन् ।

निर्धारित दूरी पार गर्न ३ मिनेट २५.८२ सेकेन्ड खर्चिँदै एपिएफले रजत पदक जित्यो । नीरप्रताप महतो, आशिष चौकरी, शिवराज पार्की र सन्दीप नेपालीको टिमले एपिएफलाई रजत दिलाएको हो ।

अमृत बोट, सहनचन्द्र शाह, तेजबहादुर कार्की र अरुण महतो थारुको टिमले ३ मिनेट २९.३५ सेकेन्डमा दौड पूरा गर्दै नेपाल पुलिस क्लबलाई कास्य दिलाए ।

महिलातर्फ सरस्वती भट्टाई, जयरानी थारु, निर्मला थापा र कलेसी चौधरीको टिमले ४ मिनेट ०२.७८ सेकेन्डमा दूरी पूरा गर्दै आर्मीलाई स्वर्ण दिलाए ।

लुम्बिनीका लागि रजत पदक जितेको निशा थारु, सम्झना थारु, अरुणा रिजाल र रामकुमारी थारुको टिमले ४ मिनेट १४.८० सेकेन्डमा दौड पूरा गरेको थियो ।

निर्धारित दूरी पार गर्न ४ मिनेट २२.७९ सेकेन्ड खर्चिएको बागमती प्रदेशको अञ्जु खड्का, रजिना दुलाल, स्वगता खाइजु र सन्तोषी श्रेष्ठको टिमले कास्य जित्यो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो