चैत्र १३, २०८२ शुक्रबार | ११:४५:१४
बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

महिला ८ सय मिटरमा फुलमतीले जितिन् स्वर्ण

पोखरा । नवौं राष्ट्रिय खेलकुदको ट्र्याक एन्ड फिल्डअन्तर्गत महिला ८ सय मिटर दौडमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबकी फुलमती रानाले स्वर्ण पदक जितेकी छन् । बुधबार बिहान पोखरा रंगशालामा भएको दौड पूरा गर्न उनले २ मिनेट २७.३६ सेकेन्ड खर्चिएकी थिइन् ।

नवौं राष्ट्रिय खेलकुदमा फुलमतीको यो दोस्रो स्वर्ण पदक हो । यसअघि उनले महिला १५ सय मिटर दौडमा पनि स्वर्ण पदक जितेकी थिइन् ।

निर्धारि दूरी पार गर्न २ मिनेट २७.५० सकेकेन्ड खर्चिँदा त्रिभुवन आर्मी क्लबकी सरस्वति भट्टराईले रजत पदकमा मात्रै चित्त बुझाउनु पर्यो । आर्मीकै रेखा लिम्बुले २ मिनेट ३०.४८ सेकेन्डमा दौड पूरा गरेर कास्य पदक जितिन् ।

बुधबार बिहाननै भएको पुरुष ४ सय मिटर हर्डल्समा आर्मीका रामप्रसाद थारुले स्वर्ण पदक जितेका थिए ।

महिला ५ हजार मिटर दौडमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी थिइन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो