चैत्र १८, २०८२ बुधबार | ०८:४८:५८
पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य

सन्तोषीले जितिन् दोस्रो स्वर्ण

पोखरा । बागमती प्रदेशकी धाविका सन्तोषी श्रेष्ठले नवौं राष्ट्रिय खेलकुदको ट्र्याक एन्ड फिल्डअन्तर्गत महिला ५ हजार मिटर दौडमा स्वर्ण पदक जितेकी छन् । पोखरा रंगशालामा बुधबार बिहान भएको दौडमा निर्धारित दूरी उनले १७ मिनेट ०५.२९ सेकेन्डमा पार गरेकी थिइन् ।

दौड पूरा गर्न १७ मिनेट १०.०५ सेकेन्ड खर्चिएकी नेपाल पुलिस क्लबकी राजपुरा पछाईले रजत पदक जितेकी छन् । त्रिभुवन आर्मी क्लबकी पूर्णलक्ष्मी न्यौपानेले १८ मिनेट ०३.०० सेकेन्डमा दौड पूरा गरेर कास्य जितिन् ।

यसअघि सन्तोषीले १० हजार मिटर दौडमा पनि स्वर्ण पदक जितेकी थिइन् । गत शनिबार पोखरा रंगशालास्थित ट्र्याकमै भएको सो दौडमा राजपुराले नै रजत पदक जितिन् ।

यस्तै सशस्त्र प्रहरी बलको एपिएफ क्लबी पुष्पा भण्डारीले कास्य पदक जितेकी थिइन् ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो