चैत्र ९, २०८२ सोमबार | १२:३५:३९
एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ?

बिन्द्राले जितिन् महिला म्याराथनको स्वर्ण पदक

पोखरा । सशस्त्र प्रहरी बलको एपिएफ क्लबकी धाविका बिन्द्रा धन्के श्रेष्ठले नवौं राष्ट्रिय खेलकुदको ट्र्याएन्ड फिल्डअन्तर्गत महिला म्याराथनको स्वर्ण पदक जितेकी छन् ।

मंगलबार बिहान पोखरामा भएको दौडमा उनले निर्धारित दूरी २ घण्टा ५७ मिनेट २३ सकेकेन्डमा पूरा गरेकी थिइन् ।

निर्धारित दूरी पूरा गर्न ३ घण्टा ३५ सेकेन्ड खर्चिएकी त्रिभुवन आर्मी क्लबकी विश्वरुपा बुढाले रजत पदक जितेकी छन् । अर्को विभागीय टिम नेपाल पुलिस क्लबकी रेखा विष्टले ३ घण्टा ०१ मिनेट ३५ सेकेन्डमा दौड पूरा गर्दै कास्य पदक जितिन् ।

पुरुष म्यारथनमा गण्डकी प्रदेशका अनिष थापामगरले मंगलबार बिहान नै स्वर्ण पदक जितिसकेका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो