चैत्र १३, २०८२ शुक्रबार | ०१:३१:१०
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

४०० मिटर हर्डल्स जयरानीले राष्ट्रिय कीर्तिमानसहित जितिन् स्वर्ण

पोखरा । त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको ४०० मिटर महिला हर्डल्समा स्वर्ण पदक जितेकी छन् । उनले यो इभेन्टमा नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी हुन् ।

उनले निर्धारित दूरी १ मिनेट ०४.१३ सेकेन्डमा पूरा गरिन् । यस्तै, १ मिनेट ०६.०६ मा पूरा गरेकी एपिएफकी भागिरथी कुमारी थारुले रजत पदक जितिन् । एपिएफकै कल्पना श्रेष्ठले १ मिनेट ०६.५१ सकेन्ड खर्चिँदै कास्य पदक जितेकी छन् । 

यसअघि यो कीर्तिमान उनको आफ्नै नाममा थियो । उनले ४४औं राष्ट्रिय एथ्लेटिक्स प्रतियोगितामा १ मिनेट ०७.२ को कीर्तिमान कायम गरेकी थिइन् ।

आइतबार बिहान नै भएको १० हजार मिटर पुरुष दौडमा पनि आर्मीका दीपक अधिकारीले नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका थिए ।दीपले निर्धारित दूरी ३० मिनेट १०.३० सेकेन्डमा पूरा गर्दै ८ वर्ष पुरानो गोपी चन्द्र पार्कीको कीर्तिमान भङ्ग गरे ।

गोपीले २०१४ मा साउथ कोरियामा भएको एसियन गेम्समा ३० मिनेट ३०.९९ सेकेन्डकोसाथ कीर्तिमान बनाएका थिए ।

यस्तै, दोस्रो भएका एपीएफका गोपीले ३० मिनेट ३८.३२ सेकेन्डको समय खर्च गरे ।  कास्य पदक आर्मीकै गजेन्द्र राईले जिते । उनले ३० मिनेट ४९ दशमलब ५० सेकेन्डमा दुरी पार गरे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो