चैत्र ११, २०८२ बुधबार | ०८:४६:३४
साम्बाको शल्यक्रिया सम्पन्न प्रधानमन्त्री कप आज पनि दुई खेल हुदै श्रीलंकाको ऐतिहासिक जितले नेपाललाई सजग बनाएको छ ? नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण साम्बाको शल्यक्रिया सम्पन्न प्रधानमन्त्री कप आज पनि दुई खेल हुदै श्रीलंकाको ऐतिहासिक जितले नेपाललाई सजग बनाएको छ ? नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण

प्लस टू ५ कि.मि भदौ १८ मा

काठमाडौं । कखरा इभेन्टको आयोजनामा युवा उमेर समूहका एथलेटिक्स खेलाडीलाई लक्षित प्लस टू ५ कि.मि दौड प्रतियोगि भदौ १८ गते शनिवार हुने भएको छ ।

एथलेटिक्स परिवार, नेपालले सञ्चालन गर्ने प्रतियोगिताबाट २० वर्ष मुनिका युवा खेलाडीले सहभागिता जनाउन पाउनेछन् । प्रतियोगितामा २०५९ साल भाद्र १५ गते पछि जन्मका खेलाडीले मात्र सहभागीता जनाउन पाउनेछन् ।

छात्र र छात्रा दुवै विधामा आयोजना हुने प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार, तेस्रो हुनेले १५ हजार र चौथो हुनेले १० हजार, पाँचौ हुनेले ५ हजार र छैटौंदेखि १०औंसम्म स्थान हासिल गर्ने खेलाडीलाई जनही २ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतियोगिताको लागि भाद्र १ देखि १६ गते बिहीबार साँझ ५ बजेसम्म काठमाडौंका विभिन्न स्थानमा नाम दर्ता गराउन सक्ने आयोजनले जनाएको छ ।

प्रतियोगितामा करिब एक हजार खेलाडीहरुले सहभागिता जनाउने आयोजकको अनुमान छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो