चैत्र १२, २०८२ बिहीबार | २०:५४:११
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

नेपाली धावक नारायणले कुवेतमा जिते उपाधि

काठमाडौं । नेपाली धावक नारायण श्रेष्ठले अमेरिकन युनिर्भसिटी मिडिलइष्ट दौडको (एयूएम) को उपाधि जितेका छन् । उनले लगातार तेस्रो पटक उपाधि जितेका हुन् । मध्यपूर्व एयुएम रनमा उपाधि हात पारेपछि उत्साहित हुँदै धावक श्रेष्ठले नेपालको नाम राख्न सफल भएको खुसी व्यक्त गरे ।

‘कोभिड १९ को महामारीका कारण केहि समयदेखि रोकिएको थियो । त्यसको लागि म फर्किरहेको थिएँ’ २.४ किलोमिटर दौड ९ मिनेट ३८ सेकेन्डमा पूरा गरेका श्रेष्ठले भने ।

उनले आफूले खेल रोकिए पनि  नियमित अभ्यासलाई नछोडेकै कारण उपाधि जित्न सफल भएको बताए । म्याराथनमा विभिन्न देशका खेलाडीले प्रतिस्पर्धा गरेका थिए । उनले उपाधिसँग २ लाख नेपाली रुपैयाँ बराबरको नगद पुरस्कारसमेत हात पारे ।

दौड कुवेतको अमेरिकन युनिभर्सिटी अफ मिडिल इष्टले आयोजना गरेको हो । त्यसैगरी नेपालका अर्का धावक टिका कुमालले तेस्रो स्थान हासिल गरे । दोस्रो स्थानमा भने लेबनानका अर्दित लुसी रहे । म्याराथनमा लेबनान, इजिप्ट, नाइजेरिया, भारत, क्युवा, जोर्डन, कुवेत, कतार, साइप्रस, चेकोस्लाभिया र युरोपका धावकहरूको सहभागिता थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो