चैत्र १८, २०८२ बुधबार | ०९:०५:२२
अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने

केटिएम रनको दर्ता आजदेखि खुल्ला

काठमाडौं । सर्वाधिक पुरस्कार राशीको केटिएम रनको दर्ता आज (मंगलबार)बाट खुल्ला गरिएको छ । शेर्पा आउटडोरको केटिएम सिटीले माघ १५ (जनवरी २९)मा आयोजना गर्न लागेको केटिएम रनको खेलाडी दर्ता आजबाट खुल्ला गरेको हो ।

 आयोजक केटिएम सिटीले अनलाइनमार्फत आजबाट खेलाडी दर्ता गर्न सकिने जनाएको छ । केटिएम रन डट कममा गएर खेलाडीले आफ्नो नाम दर्ता गर्न सक्ने आयोजकले बताएको छ ।

केटिएम सिटीको आउटलेट रहेका दरबारमार्ग, ठमेल, जावलाखेल, बौद्ध र पुरानो बानेश्वरमासमेत खेलाडीले आफ्नो नाम दर्ता गर्न सक्न र दर्ता शुल्क ९ सय ९० रुपैयाँ राखिएको आयोजकले जानकारी दिएको छ । दर्ता गरेसँगै खेलाडीले दौडमा लगाउनुपर्ने टिसटसहित आवश्यक सामाग्री प्राप्त गर्नेछन् । खेलाडी दर्ताको अन्तिम समय माघ १३ गते दिउँसो १ बजेसम्म छ ।

केटिएम रन पुरुष र महिला गरि दुई स्पर्धामा सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले ट्रफीसहित समान १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यो पुरस्कार १० किलोमिटर स्पर्धामा अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशी हो ।

दोस्रो हुने दुवै स्पर्धाका खेलाडीले समान ५० हजार, तेस्रोले ३० हजार, चौथों हुनेले २० हजार, पाँचौं हुनेले १० हजार, छैटौं हुनेले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । सातौंदेखि दशौं स्थान प्राप्त गर्ने खेलाडीले गिफ्ट भौचर प्राप्त गर्नेछन् ।

केटिएम रनको रुटसमेत निश्चित भैसकेको छ । दरबारमार्गबाट सुरु हुने दौड घण्टाघर, भद्रकाली, शहीद गेट, त्रिपुरेश्वर, थापाथली, माईतिघर, बबरमहल, बानेश्वर हुँदै फर्किएर माईतिघर, थापाथली, त्रिपुरेश्वर, न्युरोड, जमल हुँदै पुन दरबारमार्ग आएर समापन हुनेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो