चैत्र ७, २०८२ शनिबार | २१:०३:०३
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

माघ १५ मा केटीएम १० किलोमिटर दौड

काठमाडौं । केटीएम सिटीको आयोजनामा माघ १५ गते केटीएम १० किलोमिटर  दौड हुने भएको छ । 

सो दौड काठमाडौंको दरबारमार्गबाट सुरु भई भद्रकाली, सिंहदरबार,माइतीघर,बानेश्वर पुगेर पुनः माइतिघर,थापाथली, त्रिपुरेश्वर, सुन्धारा, न्युरोड रत्नपार्क, जमल हुँदै दरबारमार्ग पुगेर समापन हुनेछ । 

प्रतियोगितामा पुरुष र महिला गरि दुई विधामा प्रतिस्पर्धा हुनेछ । दुवै विधाका विजेताले एक लाख रुपैयाँ हात पार्नेछन् । त्यस्तै दोस्रो स्थानका खेलाडीले ५० हजार रुपैयाँ, तेस्रो स्थानका खेलाडीले ३० हजार रुपैयाँ, चौथो स्थानका खेलाडीले २० हजार रुपैयाँ, पाँचौ स्थानका खेलाडीले १० हजार रुपैयाँ र छैटौ स्थानका खेलाडीले पाँच हजार रुपैयाँ हात पार्नेछन् । 

सातौं देखी १० औं स्थान सम्मका खेलाडीले गिफ्ट भौचर प्राप्त गर्ने आयोजकले जनाएको छ । 

प्रतियोगितामा सहभागी हुने खेलाडीको दर्ता पुस २९ गतेबाट सुरु हुनेछ । प्रतियोगिताका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको सहभागीता खुल्ला गरिएको आयोजकले जनाएको छ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो