चैत्र १३, २०८२ शुक्रबार | ०८:०२:५९
पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा

हेराहले पेरिस ओलम्पिक गुमाउने

काठमाडौं । पाँच स्वर्ण पदक विजेता इलेन थम्पसन हेराहले एकिलिस (खुट्टा पछाडिको हड्डी) को चोटका कारण पेरिस ओलम्पिक गुमाउने भएकी छन्।

३१ वर्षीय जमैकन धाविका हेराह न्युयोर्क सिटी ग्रान्ड प्रिक्सका दौरान घाइते भएकी थिइन् ।

‘ एकिलिस टेन्डनमा सानो चोटले मेरो तेस्रो पटक ओलम्पिकमा प्रतिस्पर्धा गर्ने सम्भावना समाप्त भएको छ,’ हेराहले भिनिन्‘,यस वर्षको ओलम्पिक खेल्न नपाउँदा म दुखी र स्तब्ध छु । म पूर्ण रूपमा निको भएर मैदान फर्किन आतुर छु।’

हेराहले २०१६ को रियो ओलम्पिकमा १०० मिटर र २०० मिटरमा स्वर्ण पदक जितेकी थिइन् । पाँच वर्षपछि टोकियो ओलम्पिकमा उनले उपाधि रक्षा गरेकी थिइन्।

यसैगरी उनले रियो ओलम्पिकमै ४ गुणा१०० मिटर रिले दौडमा पनि स्वर्ण पदक जितेकी थिइन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो