चैत्र १४, २०८२ शनिबार | १०:२३:१०
अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार

लुम्बिनीमा म्याराथन हुने

काठमाडौं । नेपालस्थित चिनिया दुतावास, लुम्बिनी विकास ट्रस्ट, नेपाल ओलम्पिक संघ र  लुम्विनी प्रदेश खेलकुद परिषद्को सहयोगमा लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव चैत २३ गते हुने भएको छ ।

 महोत्सव नेपाल नेपाल पर्यटन बोर्ड, ओभरसीज चिनिया संघ (एनओसीए), लुम्बिनीस्थित झोङ हुवा मठ र लुम्बिनी होटल संघको संयुक्त आयोजनामा हुन लागेको हो ।

आयोजक नेपाल पर्यटन बोर्डले शुक्रबार पत्रकार सम्मेलनमार्फत महोत्सवका बारेमा जानकारी गराएको हो । महोत्सव लुम्बिनीमा दुई दिनसम्म चल्नेछ ।

महोत्सवमा तीन कार्यक्रमहरु हुनेछन् । जसमा विश्व शान्ति र सांस्कृतिक पर्यटकीय स्थल लुम्बिनीको प्रचार गर्ने लक्ष्यका साथ लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन, लुम्बिनी अन्तर्राष्ट्रिय मेडिटेसन डे र लुम्बिनी शान्ति कन्सर्ट समावेश छ । आयोजकले यी कार्यक्रमबाट लुम्बिनीको सद्भावना बढ्ने र नेपाल चीनबीचको सम्बन्धलाई बलियो बनाउने विश्वास लिएको छ ।

म्याराथनमा शीर्ष १० भित्र पर्ने खेलाडीलाई पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ । त्यस्तै हाफ म्यारथनमा शीर्ष तीनमा रहने महिला र विद्यार्थीलाई छ्ट्टै पुरस्कारको व्यवस्था गरिएको छ । साधारण जनता, एक पुरुष र महिलालाई पनि पुरस्कारको व्यवस्था गरेको आयोजकले पुरस्कार राशीमा मात्र १९ लाख खर्च गरेको जानकारी गराएको छ ।

कन्सर्टमा विश्व प्रख्यात नेपाली गायिका आनि छोइङ डोल्माको प्रस्तुती रहनेछ । उनी बाहेक चिनिया गायक र गीतकारहरुले पनि कार्यक्रममा प्रस्तुती दिनेछन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो