चैत्र १८, २०८२ बुधबार | ०८:०१:४३
पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य

झिल्टुङ्ग क्रसकन्ट्री दौड माघ ६ गते हुने

काठमाडाैं । झिल्टुङ्ग क्रसकन्ट्री दौडको आठौं संस्करण माघ ६ गते हुने भएको छ । आयोजकले बुधबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताकाे बारेमा जानकारी गराएकाे हाे । 

नुवाकोटस्थित बेलकोटगढी नगरपालिका वडा नं. ५  आयोजनामा हुने प्रतियोगितालाई प्राविधिक सहयोग तथा संयोजन एथलेटिक्स परिवार नेपालले गर्नेछ ।

प्रतियोगिता आयोजक वडा नं ५ स्थित कोल्पुटारबाट सुरु भई बेलिनी, छाप, राजओडार, खङ्गाछाप, सालचौर हुँदै फेरि कोल्पुटारमा आएर समाप्त हुनेछ। यो दौडको दुरी १३.४ किलोमिटर कच्ची बाटो रहेको छ। 

प्रतियोगितामा खुल्ला महिला/ पुरुष, स्थानीय पुरुष, भेट्रान खुल्ला पुरुष, खुल्ला जुनियर १६ वर्ष मुनिका छात्रा/छात्र, स्थानीय १६ वर्ष मुनिका छात्रा/ छात्र, ४५ वर्षमाथिका स्थानिय पुरुष र स्थानिय आमा समूह गरी १० विधा समेटिएको छ ।

जसमा खुल्ला महिला/ पुरुष, स्थानीय पुरुष,भेट्रान खुल्ला पुरुष १३.४ तथा अन्य ४.५ किमीको हुनेछ । 

खुल्ला महिला/ पुरुषतर्फको विजेताले १५ हजार, उपविजेताले  १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । स्थानिय खुल्लातर्फको विजेतालाई १० हजार, उपविजेतालाई ७ हजार र तेस्रो हुनेलाई ५ हजार प्रदान गरिनेछ । भेट्रान खुल्ला पुरुषतर्फका शीर्ष तीनले ८ हजार, ६ हजार र ४ हजार पाउनेछन् ।

खुल्ला जुनियर १६ वर्षमुनिका छात्रा/ छात्र, स्थानीय १६ वर्षमुनिका छात्र/रछात्र तथा ४५ वर्षमाथिका स्थानिय पुरुषतर्फका शीर्ष तीनलाई ६ हजार,४ हजार र दुई हजार प्रदान गरिनेछ । स्थानिय आमा समूहतर्फको विजेताले १२ हजार, उपविजेताले ९ हजार र तेस्रो स्थान हासिल गर्नेले ६ हजा प्राप्त गर्नेछन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो