फाल्गुन ७, २०८१ बुधबार | १४:१२:००
विराट गोल्डकपमा दुई भारतीय टोली, सबै खेल फ्लडलाइटमा हुने कतार ओपनबाट बाहिरिए जोकोभिच आइएमए टोलीले थाइल्यान्ड कराते कपमा सहभागिता जनाउने अल हिलालको सहज जित एसी मिलान च्याम्पियन्स लिगबाट बाहिरियो बायर्न अन्तिम १६ मा यु-२० महिला रग्बीः सेमिफाइनल समीकरण पूरा कबड्डी टोली बंगलालदेश प्रस्थान एरिकाले के वान युथ लिगमा सहभागिता जनाउने समीर पोखरा थन्डर्सको मार्की खेलाडी विराट गोल्डकपमा दुई भारतीय टोली, सबै खेल फ्लडलाइटमा हुने कतार ओपनबाट बाहिरिए जोकोभिच आइएमए टोलीले थाइल्यान्ड कराते कपमा सहभागिता जनाउने अल हिलालको सहज जित एसी मिलान च्याम्पियन्स लिगबाट बाहिरियो बायर्न अन्तिम १६ मा यु-२० महिला रग्बीः सेमिफाइनल समीकरण पूरा कबड्डी टोली बंगलालदेश प्रस्थान एरिकाले के वान युथ लिगमा सहभागिता जनाउने समीर पोखरा थन्डर्सको मार्की खेलाडी

एसियाली खेलकुदः गोपीचन्द्रको व्यक्तिगत प्रदर्शनमा सुधार

काठमाडौं । चीनको हाङझाउमा जरी १९ औं एसियाली खेलकुदअन्तर्गत एथलेटिक्सको पुरुष ५ हजार मिटर दौडमा नेपालका गोपीचन्द्र पार्कीले आफ्नो व्यक्तिगत समयमा सुधार गरेका छन् ।

हाङझाउ ओलम्पिक स्पोर्ट सेन्टर स्टेडियममा बुधबार गोपीले निर्धारित दूरी १४ मिनेट २२.१५ सेकेन्डमा पूरा गरे । यसअघि उनको उत्कृष्ट टाइमिङ १४ मिनेट ५४.२० सेकेन्डको थियो ।

१८ धावक सहभागी यो स्पर्धामा गोपी ११ औं स्थानमा रहे । २० जनाले नाम दर्ता गराएपनि इरान र थाइल्यान्डका खेलाडी दौडमा सहभागी भएनन् ।

बहराइनका यमाताउ बलेउ बिरहानुले एसियन गेम्सको नयाँ कीर्तिमान बनाउदै स्वर्ण जिते । उनले निर्धारित दूरी पूरा गर्न १३ मिनेट १७.४० सेकेन्ड समय खर्चिएका थिए । उनले २०१४ को इन्चोन एसियाली खेलकुदमा कतारका मोहम्मद अलगार्नीले बनाएको १३ मिनेट २६।१३ सेकेन्डको कीर्तिमान भंग गरेका हुन् ।

भारतका मुकुन्द साब्ले अविनाश १३ मिनेट २१.०९ सेकेन्डका साथ दोश्रो तथा बहराइन फिकादु अद्मासु दावित १३ मिनेट २५.६३ सेकेन्ड समयसाथ तेश्रो भए । नेपालका राजन रोकाया र पुष्पा भण्डारीले बिहीबार म्याराथनमा प्रतिस्पर्धा गर्ने छन् ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL I GANESH THAPA Former President, ANFA
खेल जितेकोमा खुसी छौं, तर अझ राम्रो गर्न सक्थ्यौं । ट्रेनिङ जस्तो म्याचमा गर्न सकेनौं II PREETI RAI
NEPAL VS KYRGYZSTAN II SAMBA लाई खेलाउने निर्णय मेरो हो, आइ एम दी कोच II RAJENDRA TAMANG II COACH
POST MATCH CONFERENCE TETSURO UKI ||COACH MYANMAR
POST MATCH CONFERENCE || LEBANON COACH WAEL GHARZEDDINE ||
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि घरमै राख्ने छौं : SABITRA BHANDARI SAMBA
SABITRA BHANDARI (SAMBA) ले किर्गिस्तानविरुद्धको पहिलो खेल नखेल्ने सम्भावना II COACH RAJENDRA TAMANG