चैत्र १५, २०८२ आइतबार | ०४:४१:५३
दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण

एसियाली खेलकुदः एथलेटिक्सकी राजपुराको व्यक्तिगत प्रदर्शनमा सुधार

राजपुरा पछाई

काठमाडौं। चीनको झाङझाउमा जारी १९ औं एसियाली खेलकुदअन्तर्गत एटलेटिक्सको महिला ५ हजार मिटर दौडमा नेपालकी राजपुरा पछाईले व्यक्तिगत प्रदर्शनमा सुधार गरेकी छन् ।

हाङझाउ ओलम्पिक स्पोर्टस सेन्टर स्टेडियममा सोमबार १२ औं स्थानमा रहेकी राजपुराले १७ मिनेट ५.३४ सकेन्डको समय निकालिन् । यसअघि उनको व्यक्तिगत उत्कृष्ट समय १७ मिनेट ५८.५४ सेकेन्ड थियो । 

अर्की नेपाली खेलाडी सन्तोषी श्रेष्ठले भने दौड पूरा गर्न सकिनन् ।

यो स्पर्धामा भारतकी परुल चौधरीले स्वर्ण, जापानकी रिरिका हिरोनाकाले रजत र काजकिस्तानकी क्यारोलिना किप्कीरुइले कांस्य पदक हात पारे ।

उनीहरुले क्रमशः १५ मिनेट १४.७५,१५ मिनेट १५.२४ र १५ मिनेट २३.१२ सेकेन्डको समय निकाले ।

यसैगरी महिला ८ सय मिटर दौडमा फुलमती राणाको यात्रा हिट चरणमै सिमित बन्यो ।

दोश्रो हिटमा सहभागी ७ मध्ये फुलमतीले छैटौं स्थानमा दौड टुंगाएकी हुन् । उनले निर्धारित दूरी २ मिनेट २२.५९ सेकेन्डमा पूरा गरिन् । उक्त हिटमा पाकिस्तानकी रविला फारुक अयोग्य ठहरिइन् ।

 यो हिटबाट भारतकी हरमिलन बेन्स र बहराइनकी मार्टा योटाले फाइनल चरणमा स्थान बनाए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो