चैत्र ४, २०८२ बुधबार | ०८:३१:५३
महिला लिग आजबाट, दुई खेल हुँदै दोस्रो खेलमा न्युजिल्यान्डको जित रियाल, पिएसजी र आर्सनल क्वाटरफाइनलमा नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता महिला लिग आजबाट, दुई खेल हुँदै दोस्रो खेलमा न्युजिल्यान्डको जित रियाल, पिएसजी र आर्सनल क्वाटरफाइनलमा नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता

मुकेश र राममायालाई उपाधि

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले आयोजना गरेको वाकाथन तथा पाँच किलोमिटर दौडको उपाधि मुकेश पाल र राममाया बुढाले जितेका छन् । 

संस्थाको ५० औं वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित प्रतियोगितामा मुकेश पुरुष तथा राममाया महिलतार्फ पहिलो भए। 

पालले निर्धारित दुरी १७ मिनेट ५० सेकेन्डमा पार गरे । पुरुषतर्फ सञ्जय श्रेष्ठ १८ मिनेट १३ सेकेन्ड सहित दोस्रो र श्रीकास राई १८ मिनेट ३५ सेकेन्ड सहित तेस्रो भए ।

महिलातर्फ बुढाले निर्धारित दुरी २१ मिनेट ५० सेकेन्डमा पुरा गरिन् । दोस्रो भएकी पूर्णलक्ष्मी न्यौपानेले २१ मिनेट ५७ सेकेन्ड र तेस्रो भएकी सिर्जना पाण्डेले २३ मिनेट ०७ सेकेन्डको समय निकाले ।

दुवै स्पर्धाका विजेताले मेडलसहित समान १५ हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ प्राप्त गरे ।

विजेता खेलाडीलाई कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र, अर्थमन्त्रालयका राजस्व सचिव रामप्रसाद घिमिरे लगायतले पुरस्कृत गरेका थिए ।
 


भिडियो
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
APF विरुद्ध जितको नयाँ इतिहास रच्न आतुर TAC FC (ARMY) WOMENS TEAM
NEPAL POLICE CLUB WOMENS FOOTBALL TEAM का ASST. COACH RABIN SHRESTHA I खेल्न पाउनु नै ठूलो कुरा हो ।
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH