चैत्र ९, २०८२ सोमबार | ०७:२६:३७
सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात

युथ ओपन फाइभ के रनको तयारी पूरा

काठमाडौं । एथलेटिक्स परिवार नेपालको आयोजनामाहुने युथ ओपन फाइभ के रनको सम्पूर्ण तयारी पूरा भएको छ ।

चेतनशील युवा सशक्तिकरण’ भन्ने नाराका साथ आयोजना हुन लागेको प्रतियोगिता शनिबार दशरथ रंगशालामा सञ्चालन हुनेछ ।

प्रतियोगिताका लागि तीन विभागीय टोली ४८ जिल्लाका तीन सय ८६ जना खेलाडीले नाम दर्ता गराएको आयोजकले बताएको छ । प्रतियोगितामा महिला तथा पुरुष दुई विधा समावेश गरिएको छ । 

प्रतियोगिताको दुवैतर्फका विजेताले ट्रफी, पदकसहित समान २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यसैगरी दोस्रो हुनेले १० हजार, तेस्राे हुनेले पाँच हजार, चौथो र पाँचौं हुनेले समान दुई हजार तथा छैटौं देखि १०औं स्थान हासिल गर्नेले समान एक हजार रुपैयाँ प्राप्त गर्नेछन्।

दशरथ रंगशालाबाट सुरु हुने दौड सुन्धारा, वीर अस्पताल, केशलमहल, नारायणहिटी संग्राहलयको दक्षिण गेट, घण्टाघर, भृकुटीमण्डप, भद्रकाली, शहीद गेट, सुन्धारा हुदै दशरथ रंगशालामै आएर समापन हुनेछ ।

आयोजक एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले युवा खेलाडीलाई एक्सपोजर प्रदान गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।

प्रतियोगिताको सम्पुर्ण व्यवस्थापन ‘प्रो स्पोर्टस प्रालि’ले गर्नेछ । यसैगरी प्रतियोगितालाई काठमाडौं महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद् (राखेप), नेपाल एथलेटिक्स एसोसियसन, नेपाल इनभेस्टमेन्ट मेगा बैंक, खेलपाटी.कम, इको प्यानल नेपाल, लुम्बिनी हेल्थकेयर लगायतले सहयोग गरेका छन्।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो