चैत्र १४, २०८२ शनिबार | १०:५०:४५
अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार

प्रधानमन्त्रीलाई खेलकुदका कर्मचारीको ज्ञापन पत्र

काठमाडौं, (खेलाडी)- राष्‍ट्रिय खेलकुद परिषद् कर्मचारी संघले कर्मचारीका हकहितका विषय समेट्दै प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष ज्ञापन पत्र बुझाएको छ ।

शुक्रबार बालुवाटरमा संघका अध्यक्ष रञ्‍जन थापाको नेतृत्वमा गएको संघको प्रतिनिधी मण्डलले खेलकुद परिषद र खेल क्षेत्रमा रहेका विभिन्‍न विकृती र विसंगतीवारे प्रधानमन्त्री देउवालाई जानकारी गराएको थियो । 

प्रधानमन्त्री परिषद्का संरक्षक रहने व्यवस्था छ । परिषद्का संरक्षकसँगको भेटमा संघले कर्मचारीहरुका समस्या जानकारी गराउँदै त्यसको समाधानका लागि अनुरोध पनि गरेका थिए । 

ज्ञापन पत्रमा लामो समय देखि कर्मचारी बढुवा नभएको जानकारी गराउँदै तत्काल बढुवाको प्रक्रिया थाल्न अनुरोध गरिएको छ । यसैगरी करार कर्मचारीको व्यवस्थापन नभएकाले उनीहरुलाई स्थायी गर्ने प्रक्रिया थाल्नुपर्ने, कर्मचारीलाई प्रदेशमा समायोजन नै गर्नुपर्ने लगायतका माग ज्ञापन पत्रमा उल्लेख छन् । हाल कर्मचारीलाई समायोजन नगरी प्रदेशमा काजमा पठाइएको छ ।

यसैगरी कर्मचारीले पाउने उपदान रकम १५ प्रतिशत कट्टा गरिएकोमा निजामती कर्मचारी सरह नै ५ प्रतिशत मात्रै कट्टा गर्नु पर्ने तथा निजामती कर्मचारी सरह नै अन्य सेवा-सुविधा पाउनुपर्ने लगायतका माग राख्दै कर्मचारी संघले त्यसको यथासक्य छिटो कार्यान्वयनका लागि पनि अनुरोध गरेको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो