चैत्र १२, २०८२ बिहीबार | २३:२१:२९
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

दक्षिण एसियाली क्षेत्रीय युथ टेबल टेनिस बिहीबारदेखि हुने

प्रतियोगिताको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन ।

काठमाडौं । अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा बैशख ११ देखि १४ गतेसम्म दक्षिण एसियाली क्षेत्रीय युथ टेबल टेनिस च्याम्पियनसिप हुने भएको छ ।

मंगलबार  पत्रकार सम्मेलन गर्दै संघका महासचिव कुवेरप्रकाश सिंहले प्रतियोगितामा दिक्षण एसियाका नेपाल, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र माल्दिभ्सको सहभागिता रहने जनाकारी दिए ।

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने प्रतिायेगितामा यु-१९ र यु-१५ का ब्वाइज/गर्ल्स खेलाडीले सिंग्ल्स, डबल्स,टिम इभेन्ट र मिक्स डबल्स गरि कूल १४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा नेपालका १६ सहित कूल ८५ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यो प्रतियोगिता एसियाली टेबल टेनिस संघको वार्षिक क्यालेन्डर अनुसार आयोजना हुँदैछ ।

यो प्रतियोगिता उज्वेकिस्तानमा हुने एसियन युथ टेबल टेनिस च्याम्पियनसिपको छनोटका रूपमा पनि रहेको छ । यु-१९ को टिम इभेन्ट्सका शीर्ष दुई ब्वाइज तथा गर्ल्स टोलीले एसियन च्याम्पियनमा सहभागिता जनाउन पाउनेछन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो