फाल्गुन १, २०८१ बिहीबार | १४:४७:३०
मनमाया र सुस्मालाई समेट्दै महिला टिम घोषणा रजत पाटिदार बेङ्लुरुको कप्तान निकोलस ज्याक्सन कम्तिमा पनि दुई महिना मैदान बाहिर रहने कोपा डेल रेः बार्सिलोना र एट्लेटिको सेमिफाइनलमा भिड्ने त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लड लाइटको काम अगाडि बढाउन स्वीकृति पहिलो लेगमा एसी मिलान फेयनुर्डसँग पराजित दक्षिण अफ्रिकालाई हराउँदै पाकिस्तान फाइनलमा बराबरीमा सकियो मर्सिसाइड डर्बी बायर्नको रोमाञ्चक जित टाइम्स ‘ए’ ले जित्यो अन्तर्राष्ट्रिय थ्री बाइ थ्री बास्केटबलको उपाधि मनमाया र सुस्मालाई समेट्दै महिला टिम घोषणा रजत पाटिदार बेङ्लुरुको कप्तान निकोलस ज्याक्सन कम्तिमा पनि दुई महिना मैदान बाहिर रहने कोपा डेल रेः बार्सिलोना र एट्लेटिको सेमिफाइनलमा भिड्ने त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लड लाइटको काम अगाडि बढाउन स्वीकृति पहिलो लेगमा एसी मिलान फेयनुर्डसँग पराजित दक्षिण अफ्रिकालाई हराउँदै पाकिस्तान फाइनलमा बराबरीमा सकियो मर्सिसाइड डर्बी बायर्नको रोमाञ्चक जित टाइम्स ‘ए’ ले जित्यो अन्तर्राष्ट्रिय थ्री बाइ थ्री बास्केटबलको उपाधि

जनकपुरले हिमायलनलाई हरायो

काठमाडौं।  जनकपुर जनइट्सले जितका साथ नेपाल कबड्डी लिग (एनकेएल)  सुरु गरेको गरेको छ ।

शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा शनिबारको दोस्रो तथा खेलमा जनकपुरले हिमालयन राइर्डसलाई ३५-२४ अंकले पराजित गर्यो ।

रेडमा कम अंक जोडे पनि डिफेन्समा उत्कृष्ट प्रदशन गर्दै जनकपुरले जित  निकाल्यो ।

रेडमा हिमालयनले १७ अंक जोड्दा जनकपुरको खातामा १४ अंक रह्यो । ट्याकलमा भने जनकपुरले १० अंकको अग्रता लियो ।

ट्याकलबाट जनकपुरले १७ अंक जोड्दा हिमालयनले साता अंक मात्रै प्राप्त गर्यो । यसैगरी जनकपुरले दुई अल आउटबाट चार अंक पायो ।

जितसँगै पाँच अंक जोडेको जनकपुर दोस्रो स्थानमा छ । ११ अंकको हार बेहोरेको हिमालयनको भने अंक छैन । 


भिडियो
प्रदर्शन राम्रो नभए सिनियर खेलाडी टिममा रहँदैनन्ः Rajendra Tamang
दर्शक धेरै हुनु हाम्रो लागि राम्रो कुरा होः Renuka Nagarkote
युरोपमा खेलेपछि अझै आत्मविश्वास बढेको छ : Anjila Tumbapo Subba @anjilatumbaposubba
युरोपमा खेल्ने सपना पूरा हुँदा खुसी छिन् : Anjila Tumbapo Subba Captain Nepal Womens Football Team
INTERNATIONAL TRI-SERIES का सबै खेल हारेपछि COACH MANOJ KATUWAL II फिल्डिङ र फिटनेसमा कमजोरी भयो
पहिले Team Thailand सँग ५०-६० रनमा अल आउट हुन्थ्यौं, अहिले त्यस्तो अवस्था छैन : Indu Barma Captain
एन्फा SENIOR VICE PRESIDENT KHADKA भन्छन्ः नेतृत्वसामू दुई विकल्पः ‘ए’ डिभिजन लिग वा अर्ली इलेक्सन