कार्तिक २९, २०८१ बिहीबार | २२:१९:२६
टिआइए कपः आयोजक टिआइए क्वार्टरफाइनलमा नेपाल आइपुग्यो राष्ट्रिय महिला यु-१९ क्रिकेट टोली जुनियर टेनिसः असभ र राजवीर सेमिफाइनलमा पहिलो ट्वान्टी-२० मा अस्ट्रेलिया विजयी राष्ट्रिय महिला यु-१९ क्रिकेट टोलीका खेलाडीले जनही २ लाख ५० हजार पाउने मछिन्द्रको सहज जित दिगविजयको ह्याट्रिकमा आर्मीले सातदोबाटोलाई हरायो यु-१९ महिला क्रिकेट टोली आज स्वदेश फर्किदै हेल्प नेपाल र गण्डकीले काभा क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्ने टोटनहमका बेन्टेनचरलाई सात खेलको प्रतिबन्ध टिआइए कपः आयोजक टिआइए क्वार्टरफाइनलमा नेपाल आइपुग्यो राष्ट्रिय महिला यु-१९ क्रिकेट टोली जुनियर टेनिसः असभ र राजवीर सेमिफाइनलमा पहिलो ट्वान्टी-२० मा अस्ट्रेलिया विजयी राष्ट्रिय महिला यु-१९ क्रिकेट टोलीका खेलाडीले जनही २ लाख ५० हजार पाउने मछिन्द्रको सहज जित दिगविजयको ह्याट्रिकमा आर्मीले सातदोबाटोलाई हरायो यु-१९ महिला क्रिकेट टोली आज स्वदेश फर्किदै हेल्प नेपाल र गण्डकीले काभा क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्ने टोटनहमका बेन्टेनचरलाई सात खेलको प्रतिबन्ध

शारीरिक सुगठन टोली स्वेदश फर्कियो

काठमाडौं । माल्दिभ्समा सम्पन्न १५औं वर्ल्ड बडिबिल्डिङ एन्ड फिजिक स्पोर्टस च्याम्पियन्सिपका पदक विजेता खेलाडीसहितको नेपाली टोली बुधबार स्वदेश फर्किएको छ ।

टोलीलाई नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि नगर परिक्रमा गराएको थियो ।

कात्तिक २० गतेदेखि २५ गतेसम्म भएको प्रतियोगितामा नेपाललाई चार खेलाडीले रजत पदक दिलाएका थिए । प्रतियोगितामा ललित धिमाल र रन्जित आचार्यले पनि प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा रुजेश शाहीले पुरुष ६० केजी, प्रज्वलमान शाक्यले पुरुष मास्टर्स ४० वर्षमाथि, रजनी श्रेष्ठले महिला ५५ केजीमाथि तथा सनम मुलगुठीले महिला वान पिस स्विमसुटमा रजत पदक जितेका थिए ।


भिडियो
NEPAL U19 VS UAE U19 ICC U19 WOMEN'S WORLD CUP QUALIFIER जिते पछि Puja Mahato Sony Pakhrin
राष्ट्रिय फुटबल टिमका CAPTAIN KIRAN CHEMJONG र FORMER PLAYER MANSAJAN RAJBHANDARI को चिया पसल
Kathmandu Gurkhasका Marquee खेलाडी Karan KC भन्छन्ः मभन्दा राम्रा प्रतिभा निस्कन्छन्
kathmandu gurkhas को ट्यालेन्ट हन्टमा प्रतिभाको घुँइचो NEPAL PREMIER LEAGUE
सुदूरपश्चिमको टिम ब्यालेन्स छ : Dipendra Singh Airee Sudurpaschim Royals Nepal Premier League (npl)
KHELADI ON THE SPOT : चीनमा हामिले धेरै कुरा सिक्यौं UPENDRAMAN SINGH
सिस्नेरी पहिरोमा मृत्यु भएका खेलाडीको ४५औं पुण्यतिथीमा सम्हालिन सकेनन् आफन्त ANFA