काठमाडौं । नेपाली बेसबल टोली अरब क्लासिक लिगमा नेपालले लगातार दोस्रो पराजय ब्यहोरेको छ । शुक्रबार नेपाल साउदी अरबियासंग १४-२ पराजित भयो ।
समूह ‘बी’ को नेपाल यसअघि प्यालेस्टाइनसँग १७-२ ले पराजित भएको नेपाल बेसबल तथा सफ्टबल संघका अध्यक्ष दीपक न्यौपानेले जानकारी दिए ।
दुबइमा जारी प्रतियोगितमा समूह चरणको अन्तिम खेलमा नेपालले शनिबार श्रीलंकाको सामना गर्नेछ ।
भिडियो
यो खेल सुपर ओभरमा जानै हुँदैन थियौः Bipin Khatri
सुपर ओभरको बलिङमा चुक्यौंः Sandeep Lamichhane
विदेशी खेलाडीसँग खेल्दा धेरै सिक्न पाइन्छः Dipesh Kandel
बाहिरियो लुम्बिनी । कप्तान भन्छनः प्रतियोगिता सोचेको जस्तो भएन । Rohit K Paudel
सुदूरपश्चिमले जितेपछि कीर्तिपुरको मैदानमै देउडा ।I NPL ।। SUDURPASCHIM ROYALS ।। JANAKPUR BOLTS
जनकपुरविरुद्ध एक प्रतिशत पनि दबाब थिएन: Ishan Pandey
समर्थक जनकपुरको पक्षमा, बाजी मार्यो सुदूरपश्चिमले II SUDURPASCHHIM ROYALS II JANAKPUR BOLTS II FANS