चैत्र १४, २०८२ शनिबार | ०५:४२:५२
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

मछिन्द्रको सहज जित

मछिन्द्र र चर्च ब्वाइज प्रतिस्पर्धा गर्दै, तस्विरः एन्फा ।

काठमाठौं । मच्छिन्द्र फुटबल क्लबले ललित स्मृति एन्फा यु-१८ युथ लिगमा बिहीबार चर्च ब्वाइज युनाइटेडविरुद्ध २-० को जित दर्ता गरेको छ ।

जितसँगै मच्छिन्द्रले ९ खेलबाट १८ अंक जोडेको मछिन्द्र तेस्रो स्थानमा छ  । पराजित चर्च ब्वाइज समान खेलबाट १३ अंकका साथ छैटौं स्थानमा छ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा मछिन्द्रलाई जित दिलाउन कविर तामाङ र प्रशान्त मेन्यबोले गोल गरे ।

खेलको २२औं मिनेटमा कविरको गोलमार्फत मच्छिन्द्रले अग्रता लिएको थियो । त्यसको सात मिनेटपछि प्रशान्त मेन्यान्बोले गोल गर्दै मच्छिन्द्रलाई सहज जित दिलाए।

लिगअन्तर्गत बिहीबारै सम्पन्न अर्को खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले सातदोबाटो युवा क्लबलाई ४-० ले पराजित गरेको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो