मंसिर २७, २०८१ बिहीबार | १७:३९:१६
मैत्रीपूर्ण खेलमा बालेनको गोल युएईका बसिर अहमद चितवनमा क्यालिकटसँग पराजित हुँदै बाहिरियो गण्डकी काठमाडौंलाई हराउँदै जनकपुर बन्यो प्लेअफ पुग्ने पहिलो टोली एपिएफको कठिन जित पावरप्लेमा जनकपुरले दुवै ओपनर गुमायो हेल्प नेपालको पहिलो पराजय जनकपुरले काठमाडौंलाई १०१ रनमा रोक्यो काठमाडौंले चार विकेट गुमायो जनकपुरविरुद्ध ब्याटिङ गर्दै काठमाडौं मैत्रीपूर्ण खेलमा बालेनको गोल युएईका बसिर अहमद चितवनमा क्यालिकटसँग पराजित हुँदै बाहिरियो गण्डकी काठमाडौंलाई हराउँदै जनकपुर बन्यो प्लेअफ पुग्ने पहिलो टोली एपिएफको कठिन जित पावरप्लेमा जनकपुरले दुवै ओपनर गुमायो हेल्प नेपालको पहिलो पराजय जनकपुरले काठमाडौंलाई १०१ रनमा रोक्यो काठमाडौंले चार विकेट गुमायो जनकपुरविरुद्ध ब्याटिङ गर्दै काठमाडौं

राष्ट्रिय महिला यु-१९ क्रिकेट टोलीका खेलाडीले जनही २ लाख ५० हजार पाउने

राष्ट्रिय महिला यु-१९ क्रिकेट टोली ।

काठमाडौं । आइसिसी यु-१९ महिला ट्वान्टी-२० विश्वकपमा स्थान बनाएको नेपाली टोलीका खेलाडीले जनही २ लाख ५० हजार रुपैँया पुरस्कार प्राप्त गर्ने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार विज्ञप्तिमार्फत विजेता टोलीका सदस्यलाई नगद पुरस्कारसहित सम्मानित गर्ने जानकारी दियो ।

क्यानले खेलाडीलाई २ लाख ५० हजार र अफिसियललाई १ लाख ५० हजार रुपैंया दिने निर्णय गरेको हो ।

नोभेम्बर ४ देखि १३ सम्म युएईमा सम्पन्न भएको एसियाली छनोटमा नेपाल च्याम्पियन बनेको थियो । छनोटको अन्तिम तथा निर्णायक खेलमा बुधबार घरेलु टोली युएईमाथि ८ विकेटको सहज जित निकाल्दै नेपालले पहिलो पटक विश्व कपमा स्थान बनाएको थियो  ।

आइसिसी यु-१९ महिला ट्वान्टी-२० विश्वकप आगामी जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुदैछ ।  


भिडियो
यो खेल सुपर ओभरमा जानै हुँदैन थियौः Bipin Khatri
सुपर ओभरको बलिङमा चुक्यौंः Sandeep Lamichhane
विदेशी खेलाडीसँग खेल्दा धेरै सिक्न पाइन्छः Dipesh Kandel
बाहिरियो लुम्बिनी । कप्तान भन्छनः प्रतियोगिता सोचेको जस्तो भएन । Rohit K Paudel
सुदूरपश्चिमले जितेपछि कीर्तिपुरको मैदानमै देउडा ।I NPL ।। SUDURPASCHIM ROYALS ।। JANAKPUR BOLTS
जनकपुरविरुद्ध एक प्रतिशत पनि दबाब थिएन: Ishan Pandey
समर्थक जनकपुरको पक्षमा, बाजी मार्यो सुदूरपश्चिमले II SUDURPASCHHIM ROYALS II JANAKPUR BOLTS II FANS