चैत्र १३, २०८२ शुक्रबार | ०५:१२:५९
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

वडा अध्यक्ष कप बुद्धिचाल शुक्रबार र शनिबार हुने

ललितपुर । महालक्ष्मी नगरपालिका वडा नं.९ को आयोजनामा वडा अध्यक्ष कप राष्ट्रब्यापी र्यापिड रेटिङ बुद्धिचाल प्रतियोगिता आगामी शुक्रबार र शनिबार हुने भएको छ । 

वडा कार्यालयको सभाहलमा हुने प्रतियोगितामा नेपालका १०० जना राष्ट्रिय शीर्ष खेलाडीले सहभागिता जानउने छन् ।

प्रतियोगिताको विजेताले ट्रफी प्रमाणप पत्र, मेडल र २५ हजार तथा उपविजेताले मेडल, प्रमाण पत्र र १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

तेस्रो स्थान हासिल गर्नेले मेडल, प्रमाण पत्र र १० हजार रुपैयाँ पाउने छन् । यसैगरी चौथो स्थान हासिल गर्नेले ८ हजार, पाँचौं र छैटौं हुनेते समान ६ हजार ५०० तथा सातौं देखि १०औं स्थानमा रहनेले समान ४ हजार हात पार्नेछन् ।

यसैगरी महिलातर्फ शीर्ष तीनलाई समान ६ हजार रुपैयाँ प्रदान गरिने छ । नव प्रवेश, भेट्रान ५५ वर्षमाथि, उत्कृष्ट १ हजार ८०० रेटेड तथा विभिन्न उमेर समूहका शीर्ष दुई खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

राष्ट्रिय निर्णायक एफए सोराज ताम्राकारले स्विस लिग अनुसार हुने प्रतियोगितामा पहिलो दिन पाँच र दोश्रो दिन चार गरि ९ चरणको खेल सञ्चालन गरिने बताए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो