काठमाडौं । पाराओलम्पिक स्वर्ण विजेता भारतीय खेलाडी प्रमोद भगतलाई विश्व ब्याडमिन्टन महासंघ ले १८ महिनाको प्रतिबन्ध लगाएको छ ।
टोकियो पाराओलम्पिकका स्वर्ण जितेका प्रमोदलाई पेरिसमा पनि उपाधि दावेदार मानिएको थियो । पेरिस पाराओलम्पिक अगस्ट २८ देखि सेप्टेम्बर १८ सम्म हुँदैछ ।
प्रतियोगिताअघि हुने डोपिङ परिक्षणमा उपस्थित नभएपछि प्रमोदमाथि प्रतिबन्ध लागेको हो ।
विश्व ब्याडमिन्टन महासंघले पटक पटक बोलाउँदा पनि प्रमोद परिक्षणका लागि उपस्थित नभएको बताएको छ । प्रमोदले टोकियोमा एसएल-३ श्रेणीको पुरुष एकलमा स्वर्ण पदक जितेका थिए ।
भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO