काठमाडौं । फ्रान्समा जारी पेरिस ओलम्पिक २०२४ को तेस्रो दिनकाे खेल सकिँदासम्म पदक तालिकामा जापान शीर्ष स्थानमा उक्लिएको छ ।
जापानले चार स्वर्ण, दुई रजत र एक कांस्य गरि सात पदक जितेको छ । जापानलाई अस्ट्रेलिया र अमेरिकाले पछ्याइरहेका छन् ।
दोस्रो स्थानको अस्ट्रेलियाले चार स्वर्ण र दुई रजत गरि ६ पदक जितेको छ । तीन स्वर्ण ६ रजत र तीन कांस्यसहित कूल १२ पदक जितेको अमेरिका तेस्रो स्थानमा छ ।
चौथो स्थानको फ्रान्सले तीन स्वर्ण, तीन रजत र दुई कांस्य तथा पाँचौं स्थानको दक्षिण कोरियाले तीन स्वर्ण दुई रजत र एक कांस्य पदक जितेको छ ।
यसैगरी चीन, इटाली काजकिस्तान, बेल्जियम,जर्मनी, हङकङ र उज्वेकिस्तान छैटौं देखि १०औं स्थानमा छन् ।
हालसम्म २८ देशले पदक जितेका छन् । पेरिस ओलम्पिकमा २०६ राष्ट्रका करिब १० हजार ५०० खेलाडीले ३२९ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् ।
भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO