काठमाडौं । छैटौं सिंगापुर अन्तर्राष्ट्रिय उसु च्याम्पियनसिपमा नेपाली टाेलीले १३ स्वर्ण, आठ रजत र एक कांस्य पदक प्राप्त गरेको छ । प्रतियोगिता जुलाई २७ र २८ तारिखमा भएको थियो ।
प्रतियोगितामा नेपालबाट टोलीमा पाँच महिला र ६ पुरुष खेलाडीले सभागिता जनाएका थिए । प्रशिक्षकको जिम्मेवारी विशाल थापा थिए ।
प्रतियोगितामा हिमान्शु खड्का, सफल पाठक, भवेश खड्का, समिर बस्नेत, रिदम गोले, एलिस मार्लिक, बविता ठाडामगर, अपेक्षा लामा, सेरिना पराजुली, फुर्पिग्याल्मो तामाङ र यन्चेन्ला इलावाले नेपालको चुनौती पेश गरेका थिए।
भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO