काठमाडौं । पेरिस ओलम्पिकको पहिलो स्वर्ण पदक चीनले जितेको छ । सुटिङको १० मिटर एयर राइफल मिश्रित विधामा ह्वाङ युटिङ र शेङ लिहाओ चीनलाई स्वर्ण दिलाए ।
शनिबार ओलम्पिक सुटिङ रेन्जमा ह्वाङ र शेङले दक्षिण कोरियाका केउम जिह्योन र पार्क हाजुनलाई पराजित गरे । उनीहरूले खेल १६-१२ ले आफ्नो पक्षमा पारेका थिए ।
यसअघि यही विधामा काजकिस्तानका एलेक्सजेन्ड्रा ले र इस्लामाइल सत्पायेभले जर्मनीका अन्ना जान्सेन र म्याक्सिमिलियन उलब्रिचलाई १७-५ ले हराएर कांस्य जितेका थिए। यो पेरिस ओलम्पिकको पहिलो पदक हो ।
भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO