मंसिर १६, २०८२ मंगलबार | ०७:१२:३१
नेपाल र चाइनिज ताइपेइ पहिलोपटक खेल्दै एनपिएलमा मंगलबारः जितको दबाबमा चारवटै टोली एसिसी यु-१९ प्रिमियर कपः नेपाल उपविजेता साफ महिला क्लब च्याम्पियनसिपको टिकट दर तीन सय र पाँच सय साफ महिला यु-१९ च्याम्पियनसिपको छैटौं संस्करण पोखरामा राष्ट्रिय लिग सकिएको एक महिनापछि ‘ए’ डिभिजन लिग हुने विश्व ईस्पोर्टस च्याम्पियनसिप खेल्ने नेपाली टोलीलाई एनओसीको बिदाई एसिसी यु-१९ प्रिमियर कप फाइनलः युएईले नेपाललाई दियो १४८ रनको लक्ष्य बराबरीमा रोकिए चेल्सी र आर्सनल रियाल मड्रिड र जिरोनाले अंक बाँडे नेपाल र चाइनिज ताइपेइ पहिलोपटक खेल्दै एनपिएलमा मंगलबारः जितको दबाबमा चारवटै टोली एसिसी यु-१९ प्रिमियर कपः नेपाल उपविजेता साफ महिला क्लब च्याम्पियनसिपको टिकट दर तीन सय र पाँच सय साफ महिला यु-१९ च्याम्पियनसिपको छैटौं संस्करण पोखरामा राष्ट्रिय लिग सकिएको एक महिनापछि ‘ए’ डिभिजन लिग हुने विश्व ईस्पोर्टस च्याम्पियनसिप खेल्ने नेपाली टोलीलाई एनओसीको बिदाई एसिसी यु-१९ प्रिमियर कप फाइनलः युएईले नेपाललाई दियो १४८ रनको लक्ष्य बराबरीमा रोकिए चेल्सी र आर्सनल रियाल मड्रिड र जिरोनाले अंक बाँडे

मिलन, पूर्ण, धन र चन्द्र सेमिफाइनलमा

फाइल तस्विर

काठमाडौं । एपिएफका मिलन राई, कोशी प्रदेशका पूर्ण राई, नेपाल प्रहरीका धनबहादुर तामाङ र बागमती प्रदेशका चन्द्र सुनुवार १६औं राष्ट्रिय उसु प्रतियोगिताको ४८ केजीको स्पर्धामा बुधबार सेमिफाइनल प्रवेश गरेका छन् ।

नेपाल उसु महासंघको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भइरहेको प्रतियोगिताको पुरुष ५२ केजीको स्पर्धामा कोशीका जनम तामाङ, बागमतीका निरज लामा, नेपाल आर्मीका जनक धामी र एपिएफका अशोक खालिङले सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

प्रतियोगिताको उद्घाटन राखेपका सदस्यसचिव टंकलाल घिसिङले गरे । सो अवसरमा चीनिया दूतावास, भिषा शाखाका निर्देशक छिन वन, चीनिया दूतावास, वैदेशिक शाखाका निर्देशक वाङ तोङ, राखेपका सदस्य एवं नेपाल उसु महासंघका अध्यक्ष जनक बर्तौलालगायतको उपस्थिति थियो ।

तीन दिने प्रतियोगितामा पाँच प्रदेश र तीन विभागीय गरी आठ टोलीका १०० खेलाडीको सहभागिता रहेको आयोजक महासंघका सचिव नवीन बस्नेतले जनाएका छन् ।


भिडियो
Faf du Plessis एनपीएल खेल्न नेपाल आइपुगेका छन् ll
JOHN SIMPSON || हामीले अनुशासित बलिङ प्रदर्शन गर्न सकेनौं । तर, लक्ष्य पछ्याउन सफल भयौं || NPL 2
GULSHAN JHA || FIELDING मा चुकिरहेका छौं || NEPAL PREMIER LEAGUE || NPL SEASON 2 || KARNALI YAKS ||
ABINASH BOHARA || हाम्रो टिममा नेपाली खेलाडीले राम्रो गरिरहेका छन् || NEPAL PREMIER LEAGUE || NPL 2
ANIL MANDAL || ब्याटिङमा चुकिरहेका छौं, पार्नेललाई अनुभवी खेलाडी भएर कप्तानी जिम्मेवारी दिएका हौं ||
Subash Khakurel || राम्रो टिम हुँदैमा जितिन्छ भन्ने हुँदैन, RCB ले पनि बल्ल आइपिएल जितेको हो || NPL
JIMMY NEESHAM || NPL SEASON 2 मा मेरो यो अन्तिम खेल हो || POKHARA AVENGERS || NEPAL PREMIER LEAGUE