चैत्र ९, २०८२ सोमबार | ०८:५९:४३
पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित

सुशन च्याम्पियन

काठमाडौं । नविन्द्रराज जोशी मोमोरियल फिडे रेपिड चेस प्रतियोगितामा डा. सुशन गौतम च्याम्पियन बनेका छन् । उनले उपाधिसँगै २० हजार रुपैयाँ प्राप्त गरे ।

 बिहीबार सम्पन्न नौ चरणको खेलमा समान ७.५ अंक भए पनि टाइब्रेकरमा पछि पर्दा गणेशमान दुवाल दोश्रो र सिएम भगवतीप्रसाद शर्मा तेश्रो भए । उनीहरुले क्रमशः १५ हजार र १० हजार रुपैयाँ पाए ।  

काठमाडौं महानगरपालिका वडा नं. २४ द्धारा आयोजित प्रतियोगितामा सुजन काफले चौथौं, राजेश कक्षपती पाँचौं, राजन पुरी छैटौं स्थानमा रहे । उनीहरुले क्रमशः ७ हजार, ५ हजार र ४ हजार रुपैयाँ प्राप्त गरे पाए ।

स्विस लिगका आधारमा सञ्चालित दुइ दिने प्रतियोगिताम सीतारा अग्रवाल ६.५ अंकका साथ काठमाडौं उत्कृष्ट भए । उनले ३ हजार रुपैयाँ हात पारे । 

ऐतिहासिक इतुं बहालमा संचालित प्रतियोगिता महिलातर्फ नेपाल च्याम्पियन सिन्दिरा जोशी उत्कृष्ट भइन । यस्तै, आशानारायण लवट भेट्रानतर्फ पहिलो भए । हेम भण्डारी १८०० मुनी रेटिङ र खगेन्द्र केसी १६०० मुनी रेटिङमा उत्कृष्ट ठहरिए । उनीहरूले जनही २ हजार रुपैयाँ पाए ।

सम्यक श्रेष्ठ १६ वर्षमुनी, आध्यान्त काफले १४ वर्षमुनी र अंकुर पोखरेल १२ वर्षमुनी उमेर समुहमा पहिलो भए । उनीहरुले पनि जनही नगद २ हजार रुपैयान्  हात पारे ।  

प्रतियोगितामा ११८ जना खेलाडीको सहभागी सहभागी थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो