श्रावण १५, २०८२ बिहीबार | २२:३०:१३
एथलेटिक्स संघमा राजीवविक्रम शाहकै निरन्तरता नेपाल स्कुल फुटबल लिग साउन १७ देखि हुने दोस्रो स्थानमा उक्लियो फ्रेन्ड्स युवा बक्सिङ टोली थाइल्यान्ड प्रस्थान पुलिसको सहज जित एएफसी एसियन कप छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ लुइस डियाज बायर्न म्युनिखमा अनुबन्ध अन्तिम समयमा सम्हालिन नसक्दा एपिएफले अंक बाँड्यो पोखरा महानगरपालिका पल्सर स्पोर्टस अवार्डको प्रवर्धक बुमराहले इङ्ल्यान्डविरुद्धको पाँचौं तथा अन्तिम टेस्ट गुमाउने एथलेटिक्स संघमा राजीवविक्रम शाहकै निरन्तरता नेपाल स्कुल फुटबल लिग साउन १७ देखि हुने दोस्रो स्थानमा उक्लियो फ्रेन्ड्स युवा बक्सिङ टोली थाइल्यान्ड प्रस्थान पुलिसको सहज जित एएफसी एसियन कप छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ लुइस डियाज बायर्न म्युनिखमा अनुबन्ध अन्तिम समयमा सम्हालिन नसक्दा एपिएफले अंक बाँड्यो पोखरा महानगरपालिका पल्सर स्पोर्टस अवार्डको प्रवर्धक बुमराहले इङ्ल्यान्डविरुद्धको पाँचौं तथा अन्तिम टेस्ट गुमाउने

सानलाई अझ मजबुत बनाउनु पर्छः सदस्यसचिव घिसिङ

काठमाडौं ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) लाई अझ मजबुत ढङ्गले अगाडि बढाउनु पर्ने बताएका छन् ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हाता बुधबार सानको कार्यालयमा भएको बैठकमा सदस्यसचिव घिसिङले राज्यका विभिन्न निकायसँग समन्वय गरी सानलाई वैज्ञानिक ढङ्गले अगाडि बढाउदै मजबुत बनाउनु पर्नेमा जोड दिएका हुन् ।

‘सानलाई मजबुत बनाउन प्रदेश र स्थानिय निकायसँग सहकार्य गरी अगाडि बढ्नु आवश्यक छ । नेपाली खेलकुदलाई वैज्ञानिक  ढङ्गले कसरी अगाडि बढाउन सकिन्छ यो विषयमा गम्भीर भए काम गर्नुस्,’घिसिङले बैठकमा भने ‘सरोकारवाला सबैसँगग छलफल गरेर खाका तयार गर्नुस् ।’

बैठकमा राखेपका पूर्वसदस्यसचिव युवराज लामाले सानै उमेरदेखि बालवालिकालाई खेलकुदमा आकर्षित गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औल्याए ।

सानका निर्देशक कृष्णप्रसाद तिम्सिनाले विगतमा गरेको कार्यक्रमको जानकारी गराउनुका साथै भावी कार्यक्रम बारे पनि प्रकाश पारेका थिए ।
 


भिडियो
AFC AISAN CUP छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ ll NATIONAL U-20 WOMEN'S TEAM
उत्तर कोरियाले विश्वकप खेलेको छ भन्दैमा डराउनु पर्दैन ll Kiran Rai ll General Secretary, ANFA
उत्तर कोरियाको चुनौतीका लागि तयार छौं ll Birsana Chaudhary ll Captain ll National U-20 Women's Team
मिडफिल्ड र डिफेन्समा होमवर्क गरेका छौं ll Yam Gurung ll Head Coach: National U-20 Women's Team
Deleted video
SWIMMING मा FOOTBALL LEGEND हरु सम्मानित ll 1st Inter School Age Group Swimming Championship
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं बाहिर हुने ll NSJF PULSAR AWARDS 2081