चैत्र १४, २०८२ शनिबार | ०२:१३:२४
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

एसियाड महिला कबड्डीः बंगलादेश इरानसँग हारे नेपाललाई कांस्य पदक

काठमाडौं । १९औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड) बाट नेपालले कबड्डीमा पदक जित्ने सम्भावना देखिएको छ ।

नेपाललले सोमबार बंगलादेशलाई ३७-२४ ले पराजित गरेसँगै पदक सम्भावना बढेको हो । चीनको हाङझाउ जिआओसान गुआली स्पोर्ट्स सेन्टरको कोर्ट-२ मा भएको भिडन्तमा नेपालले पहिलो हाफको १५ मिनेटमा २१-१६ अग्रता बनाएको थियो ।

दोस्रो हाफमा पनि उत्कृष्ट प्रदर्शन गर्दै नेपाल समूह ‘बी’ मा पहिलो जित दर्ता गरेको हो ।

तीन टोली रहेको समूहमा सेमिफाइलन पुग्न एक जितमात्रले पनि हुनेछ । अब, नेपालले मंगलबार इरानसँग खेल्नेछ । इरानले बुधबार बंगलादेशसँग खेल्नेछ ।

इरानले बंगलादेशलाई हराउँदा नेपाल सेमिफाइनल पुग्नेछ । साथै पदक पनि  पक्का हुनेछ । एसियाली खेलकुदको कबड्डीमा सेमिफाइनलमा पराजित हुने टोलीले पनि पदक प्राप्त गर्नेछ ।

नेपाली टोलीः
मेनुका राजवंशी (कप्तान), अनुजा राई, जयन्ती बडु, गङ्गा घिमिरे, रविना चौधरी, अर्पना चौधरी, सिर्जना कुमारी थारु, कलावती पन्त, इशा राई, सुनिता थापा, नितु गुरुङ, मनमती विष्ट
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो