मंसिर १९, २०८२ शुक्रबार | ०७:२६:०४
सुदूरपश्चिम क्वालिफायरमा, चितवनको प्लेअफ सम्भावना संकटमा अस्ट्रेलियामा रुटको पहिलो सतक, पहिलो दिन इङल्यान्डले बनायो ३२५/९ जित्नैपर्ने खेलमा चितवनको खराब सुरुआत अर्जुनधारा महिला भलिबलमा पुलिसको जित, एपिएफ सेमिफाइनलमा चितवनविरुद्ध सुदूरपश्चिमको चुनौतीपूर्ण लक्ष्य चितवनविरुद्ध लिनको अर्धशतक चितवनविरुद्ध सुदूरपश्चिमको मध्यम सुरुआत लगातार चौथो जित हासिल गर्दै काठमाडौं प्लेअफमा, पोखराको अवस्था नाजुक काठमाडौंविरुद्ध ऋषिको अर्धशतक पावरप्लेमा काठमाडौंलाई रोय र रसिङ्टनको विकेट सुदूरपश्चिम क्वालिफायरमा, चितवनको प्लेअफ सम्भावना संकटमा अस्ट्रेलियामा रुटको पहिलो सतक, पहिलो दिन इङल्यान्डले बनायो ३२५/९ जित्नैपर्ने खेलमा चितवनको खराब सुरुआत अर्जुनधारा महिला भलिबलमा पुलिसको जित, एपिएफ सेमिफाइनलमा चितवनविरुद्ध सुदूरपश्चिमको चुनौतीपूर्ण लक्ष्य चितवनविरुद्ध लिनको अर्धशतक चितवनविरुद्ध सुदूरपश्चिमको मध्यम सुरुआत लगातार चौथो जित हासिल गर्दै काठमाडौं प्लेअफमा, पोखराको अवस्था नाजुक काठमाडौंविरुद्ध ऋषिको अर्धशतक पावरप्लेमा काठमाडौंलाई रोय र रसिङ्टनको विकेट

एसियाडमा नेपालको ६ खेल

काठमाडौं ।चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड)मा आज नेपालले विभिन्न ६ खेलमा प्रतिस्पर्धा गर्दैछ ।

प्रतियोगितामा नेपालको महिला भलिबल टोलीले विहान सवाँ ८ बजे दक्षिण कोरियाको सामना गर्नेछ । पहिलो खेलमा नेपाल भियतनामसँग सोझो सेटमा पराजित भएको  थियो । अरुणा शाहीको कप्तानीमा रहेको नेपाल आज समूहबाट अगाडी बढ्न जित्नैपर्ने दवावमा छ ।

कवड्डीमा पनि सोही समय नेपालले बंगलादेशको सामना गर्नेछ ।

यसैगरी आर्चरी, स्क्वास, एथलेटिक्स र ब्याडमिन्टनमा नेपालले आफ्नो चुनौती प्रस्तुत गर्नेछ ।

प्रतियोगिताको नवौं दिनसम्म नेपालले कुनै पदक जित्न सकेको छैन । राष्ट्रिय कीर्तिमान बनाउनु नै ठूलो उपलब्धी हुँदै आएको छ ।

प्रतियोगिताको लागि २९ खेलका दुई सय ५३ खेलाडी छनोट भएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले विशेष प्रशिक्षण गराउँदै तेक्वान्दो, बक्सिङ र कराँतेबाट पदक जिताउने बताएपछि योजना सफल हुन सकेको छैन ।  

यता, चीन एक सय ३३ स्वर्ण पदक जित्दै तालिकाको शीर्षस्थानमा रहेको छ । समग्रमा उसले दुई सय ४४ पदक जितिसकेको छ । 
 


भिडियो
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas
LOKESH BAM || म आफैले ठूलो पारी खेल्न सकिँन । सेट भइसकेको थिएँ । तर, आउट भइहाँले || BIRATNAGAR KINGS